• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
वामदेवलाई किन सदनभित्र लैजान चाहन्छन् प्रचण्ड?
64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  ०५:१२
1140x725

काठमाडौं – नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा बुझाएपछि नेता वामदेव गौतम सोही ठाउँबाट चुनाव लड्ने पक्कापक्की भएको छ। नेता गौतमलाई सदन छिराउन खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरता कहिँकतै छिपेको छैन। 

_x000D_ _x000D_

अध्यक्ष प्रचण्डको चासो र वामदेवको सदन छिर्ने चाहनाको अर्थ के हुन सक्छ? राजनीतिक वृत्तमा प्रश्नसहितको चर्चा सुरु भएको छ।

_x000D_ _x000D_

नेकपाभित्र एक थरीको अनुमान छ, एमाले–माओवादी एकिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता वामदेवलाई सदनभित्र लगेर अध्यक्ष प्रचण्डले पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्ने राजनीतिक अभ्यास गरिरहेका छन्। अलग अलग दलमा हुँदा पनि प्रचण्ड र वामदेवको व्यक्तिगत सम्बन्ध पनि राम्रो मानिथ्यो। यतिसम्म कि, माओवादी शान्ति प्रक्रियामा आएपछि यही सम्बन्ध र भेटघाटका आधारमा वामदेव माओवादी छिर्दैछन् भन्ने ‘गसिप’ पनि राजनीतिक हाटबजारमा राम्ररी नै चलेको हो। 

_x000D_ _x000D_

‘प्रचण्ड र वामदेवको सम्बन्ध अलिक बाक्लो नै हो, एकिकृत दलको तल्लो तहसम्मको एकिकरणको प्रक्रिया र माथिल्लो तहमा चल्दैरहेको शक्ति संघर्षका लागि यो सामिप्यताको अर्थ छ’ नेकपाभित्र अध्यक्ष प्रचण्डसँग नजिक मानिएका एक नेताको विश्लेषण छ, ‘अध्यक्ष प्रचण्ड वामदेवलाई गुन लगाउन र आफू नजिक रहेको देखाउन चाहन्छन्।’ 

_x000D_ _x000D_

वामदेवलाई सदन लैजानका लागि यसअघि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदलाई राजीनामा गराउने प्रयास भएको थियो तर उनीहरुले राजीनामा गर्न अस्वीकार गरेका थिए।  काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्न राजी गराउन पनि अध्यक्ष प्रचण्डको भूमिका रहेको बताइएको छ। 

_x000D_ _x000D_

‘दुई नेताहरुबीच यो विषयमा पटक पटक भेटवार्ता र छलफल भएको हो’ प्रचण्ड नजिकका ती नेताले भने, ‘वामदेवलाई काठमाडौबाट नै उठाएर जिताउन सकिन्छ भन्ने विश्लेषण अध्यक्ष प्रचण्डको छ।’ पछिल्लो निर्बाचनमा काठमाडौं– ७ बा६ १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए।

_x000D_ _x000D_

मतान्तर धेरै भएको क्षेत्र भएकाले यहाँबाट वामदेवलाई जिताउन सकिने आंकलन प्रचण्डको छ। 

_x000D_ _x000D_


_x000D_ सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै जानु र दलभित्रका गुटीय संरचनाहरुमा फेरवदलका संकेत देखिँदै जानुले सांसद बनेको खण्डमा वामदेवको भूमिका सरकारमा सहभागीसम्मको हुनसक्ने अनुमान सम्भावनाहिन लाग्दैन। ‘दुई अध्यक्ष रहेको पार्टीको आगामी महाधिवेशनसम्मलाई सोचेर प्रचण्डले नेता वामदेवलाई आफ्नो खेमाको एक महत्वपूर्ण ‘पीलर’ बनाउन चाहेका हुन्’ नेकपाका अर्का एक नेता भन्छन्, ‘प्रचण्ड पार्टीभित्र बलियो हुने आधारहरु जोहो गर्दैछन्।’

_x000D_ _x000D_

पार्टीभित्र पूर्वमाओवादी नेताहरुको साथ जोगाउँदै त्यसमा वामदेव खेमा पनि जोड्न सकियो भने आफू बलियो नेता हुने प्रचण्डको यस्तो अभ्यासलाई राजनीतिक रुपमा स्वभाविक पनि ठानिएको छ।    
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ०५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान कायमै
सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताबीच छलफल
आइयारवादी नदीमा आएको बाढीका कारण म्यान्मामा हजार भन्दा बढी घरपरिवार विस्थापित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान कायमै सोमबार, जेठ १९, २०८२
सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताबीच छलफल सोमबार, जेठ १९, २०८२
आइयारवादी नदीमा आएको बाढीका कारण म्यान्मामा हजार भन्दा बढी घरपरिवार विस्थापित सोमबार, जेठ १९, २०८२
दलभन्दा माथि जनता हुन्छन् : ओली सोमबार, जेठ १९, २०८२
एमाले संसदीय दलको बैठक सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
ओलीलाई आयोगको चेतावनी : उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु सोमबार, जेठ १२, २०८२
उपमेयरको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र,तत्काल कार्यपालिका बैठक बोलाउन माग सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्