• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसिड आक्रमणमा परेकी वसन्तीका श्रीमान् भन्छन्–'छोराछोरी फोनमा कुरा गर्न खोज्छन्, ममी बिजी हुनुहुन्छ भनेर ढाँटिरहेको छु

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  ०४:१०
1140x725

काठमाडौं– एसिड आक्रमणमा परी घाइते भएकी बसन्ती परियारको स्वास्थ्य सुधारोन्मुख छ। असोज ८ गते एसिड आक्रमण र चक्कु प्रहारबाट घाइते बसन्तीको त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। नवलपरासी कावासोती नगरपालिका–१६ डन्डाबजारमा साग किन्न बजार गएकी बसन्ती अहिले पीडासँग संघर्ष गर्दैछिन्। 

_x000D_ _x000D_

तिघ्राको छाला काटेर अनुहारमा जोडिएको छ। मुखले चपाएर खान सक्ने अवस्था छैन। नाकबाट झोलिलो पदार्थमात्र खुवाउने गरिएको छ। चोट लागेका शरीरका विभिन्न भागमा ड्रेसिङ गरिएका कारण बसन्तीको अनुहार चिन्न गाह्रो छ।  

_x000D_ _x000D_

तरकारी किन्न बजार गएका बेला श्रीमतीमाथि आक्रमण हुँदा पनि स्थानीयले कुनै सहयोग नगरेको बसन्तीका श्रीमान् यमनारायणले गुनासो गरे। श्रीमतीको उपचारका लागि काठमाडौं आएका उनीहरुले छोराछोरीलाई भने घरमै छाडेका छन्। बसन्ती फोनमा बोल्न सक्ने अवस्था छैनन्। घरमा हजुरबुबा र हजुरआमासँग रहेका छोराछोरीले हरेक दिन फोन गरेर ‘ममीसँग कुरा गर्छौ’ भन्दै जिद्दी गर्छन्। 

_x000D_ _x000D_

यमनारायण केही गर्न सक्ने अवस्थामा छैनन्। ‘छोराछोरी आमासँग फोनमा बोल्न औधी जिद्दी गर्छन्। उनको बोल्न सक्ने अवस्थामा फर्किसकेकी छैनन्। आफ्नै छोराछोरीलाई अनेक बहानामा ढाँटिरहेको छु’ यमनारायणले अनुहार लुकाए। 

_x000D_ _x000D_

शल्यक्रिया गरिएकाले बसन्तीलाई बोल्न मिल्दैन। ‘बिहान घरमा फोन गरेको मम्मीलाई फोन दिनु न बाबा भन्थी छोरीले। मैले मम्मीलाई सञ्चो भइसक्यो। मम्मी र अन्टी बाहिर घुम्न गएका छन्, मूड फ्रेस गर्न। आए भने म कुरा गराउँला नि’ भनेको छु, यमनाराण भन्छन्, ‘छोरा छोरीलाई झूट बोल्न हुन्न भनेर सिकाउने मलाई नै अहिले झूट बोल्नुपर्ने बाध्यता छ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दशैं नजिकिए पनि यमनारायण र बसन्तीको घर जाने सक्ने अवस्था छैन। अब, बसन्ती हिड्न सक्ने अवस्था भएपछि मात्र घर जाने यमनारायण बताउँछन्। ‘उसै पनि हामीलाई के को दशैं मनाउनु थियो र? शत्रु लागेर श्रीमतीको बेहाल बनाइदियो,’ यमनारायणको दुखेसो छ, ‘चाडपर्व नजिकिदैं गर्दा पीडाले मन पोलिरहेको छ। कम्तीमा पनि छोराछोरीसँगै चाडपर्व मनाउने मन कसलाई हुँदैन र? छोराछोरीलाई झन् कस्तो हुँदो हो, चाड नजिकिँदा मन पोले पनि सम्हालेको छु। तर, उनलाई सञ्चो होस्। उनलाई सञ्चो भयो भने त फेरी पनि दसैं आउलान् नि।’ 

_x000D_ _x000D_

_x000D_ _x000D_

तर, दशैं आइसक्यो घर, छिटो आउनु भन्दै छोरा छोरीले गरेको जिद्दी अगाडि भने यमनारायण निरिह बन्छन् । दशैं आए पनि बसन्तीको परिवारमा दशा लाग्यो । आमामाथिको भयावह आक्रमणपछि छोरा छोरीले बसन्तीलाई अहिलेसम्म देख्न पाएका छैनन्।  

Xtrem
Xtrem
_x000D_ _x000D_

यमनारायण श्रीमतीमाथि आक्रमण हुँदा विदेशबाट आएको डेढ महिना पनि पुगेको थिएन। यसपालिको दसैं घरमा आमाबुबा र ससुरालीका सासुससुरा सबै परिवारसँगै मनाउँला भन्ने सोचेका थिए यमनारायणले।  

_x000D_ _x000D_

यमनारायण आफैं बिरामी थिए। आफ्नै उपचार गर्नुपर्ने अवस्था थियो। श्रीमतीको उपचार गर्नुपर्ने भयो। तर, अब श्रीमतीलाई सञ्चो भयो भने मात्रै आफ्नो उपचार गर्ने स्थितिमा छन्, यमनारायण। आफूलाई अब जे जस्तो भएपनि पहिले श्रीमतीलाई सञ्चो होस् भन्ने कामना उनको छ। 

_x000D_ _x000D_

आक्रमणको खबर सञ्चारमाध्यममा आइरहे पनि राज्य बेखबर बनेको गुनासो यमनारायणको छ। बिरामी भएकै कारण साथीको सहयोगमा विदेशबाट घर फर्किएका थिए उनी। पायल्स र सुगरका कारण स्वदेश फर्किएका यमनारायणलाई अहिले अस्पतालमा खानबस्न आर्थिक समस्या छ।

_x000D_ _x000D_

बिरामीको उपचार त भइरहेको छ तर बिल तिर्ने पैसाको अभाव छ। पैसा पूरै चुक्ता नगरे बिरामीलाई घर जान दिँदैन भन्ने सुनेका यमनारायणलाई अहिले अर्को चिन्ता पनि थपिएको छ। 'उनलाई सञ्चो भएर पनि अस्पतालले घर जान दिएन भने के गर्नु?' प्रतिप्रश्न गरेका उनीसँगै कुनै विकल्प छैन। 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ०४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
सम्बन्धित सामग्री
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह नारायणी नदीमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखि... आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग भोटेकोशी बाढीबाट प्रभावित पीडितका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर राहत सहयोग हस्तान्तरण गरेका छन्... आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्