• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारले नियमन नगर्दा वैदेशिक रोजगारी अस्तव्यस्त : प्रतिवेदन [पूर्णपाठसहित]

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  १६:१७
1140x725

काठमाडौं– सरकारकै कारण वैदेशिक रोजगारी क्षेत्र अव्यवस्थित हुँदै गएको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनले उल्लेख गरेको छ। यो क्षेत्र सुधारका लागि सरकारले ठोस निर्णयसँगै प्रयास नगर्दा वैदेशिक रोजगारीमा जाने र विदेशमा कार्यरत कामदार धेरै जोखिम मोलेर काम गर्नुपर्दा असुरक्षित हुने गरेको आयोगले आंैल्याएको छ। 

_x000D_ _x000D_

तीन दशकसम्म राज्यले विदेशिएका नेपाली कामदारका विषयमा ठोस कार्य–योजना र रोजगार गन्तव्य देशसँग आफ्ना नागरिकको मानव अधिकारका विषयमा सरकारीस्तरमा सहमति गर्र्न नसक्दा नेपाली नागरिकले विदेशमा धेरै समस्या भोग्नुपरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। आप्रवासी कामदारको अधिकार संरक्षणमा आयोगका प्रयासहरु नामक प्रतिवेदनमा सरकारी उदासिनतालाई मुख्य कमजोरीका रुपमा औंल्याइएको छ।

_x000D_ _x000D_

आइतबार सार्वजानिक गरिएको उक्त प्रतिवेदनमा नेपाल सरकारले आगामी दश वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने सम्बन्धमा स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने सुझाव दिइएको छ। 

_x000D_ _x000D_

हाल वैदेशिक रोजगारीमा कार्यरत ४० लाख नेपाली कामदारमध्ये १० लाख मात्रै स्वदेश फर्किएको अवस्थामा उनीहरुसँग भएको सीप, अनुभवका साथै रोग तथा मुद्दा मामिलाजस्ता विषयले सरकार र समाजलाई अस्तव्यस्त पार्ने आयोगले प्रतिवेदनमा औंल्याएको छ। 

_x000D_ _x000D_

रोजगारदाता देशमा केही कारण युद्ध, विपक्त र अन्य मानवीय नोक्सानी हुने अवस्था सिर्जना भएमा आफ्ना नागरिक उद्धार गरि स्वदेश फर्काउन सरकारलाई समस्या हुने आयोगले प्रतिवेदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

आप्रवासी कामदारको एजेन्डालाई हलुका ढंगले हेर्न नहुने प्रतिवेदनमा भनिएको छ। २०७२ साउनदेखि लागू फ्रि–भिसा र फ्रि–टिकट कार्यान्वयन गर्न सरकार गम्भीर नभएका कारण यसको लाभ वैदेशिक रोजगारीमा जाने कामदार लिन नपाएको आयोगले औंल्याएको छ।

_x000D_ _x000D_

नेपाली नागरिक कुन–कुन देशमा कसरी पुग्छन्, रोजगारदाता देशमा कामदारको अवस्था कस्तो छ भन्ने लगायतका तंथ्याक सरकारले बटुल्न नसक्नु कमजोरी भएको आयोगले निष्कर्ष छ। वैदेशिक रोजगारीमा रहेका कामदारको मानव अधिकारको सुनिश्चित गर्न राज्यले ध्यान दिनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

यस्तो छ प्रतिवेदनको पूर्णपाठः

_x000D_ _x000D_

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री
प्रतिनिधि सभा बैठक सुरु (लाइभ)
विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक सुरु (लाइभ) मंगलबार, साउन २६, २०८३
विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ मंगलबार, साउन २६, २०८३
सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन मंगलबार, साउन २६, २०८३
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्