• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मधेसकेन्द्रित दलका नेता भन्छन्-'संविधानलाई सर्वस्वीकार्य बनाउन संसद चुक्यो'

64x64
नेपाल लाइभ शनिबार, असोज २८, २०७४  १२:२८
1140x725

काठमाडौं- संविधान जारी भएपछि रुपान्तरित भएको व्यवस्थापिका संसदको अवधि सकिएको छ। रुपान्तरित व्यवस्थापिका संसदमा मधेस केन्द्रित दलहरुले संविधान संशोधनका लागि धेरै दबाब दिए। संविधान संशोधन गराउने प्रयत्न विफल भयो। मधेसी जनतालाई संविधान संशोधनमार्फत अधिकार दिलाउन नसकेको भन्दै उनीहरु असन्तुष्ट छन्।
संविधान कार्यान्वयनका लागि संसदले गरेको अन्य कामबाट भने सन्तुष्ट रहेको उनीहरुले प्रतिक्रिया दिएका छन्।

महिन्द्रराय यादव, अध्यक्ष मण्डलका सदस्य- राजपा : संविधानसभाले जनताको चाहना अनुसार जनप्रतिनिधिबाटै संविधान जारी गर्न सफल भयो यो सुखद कुरा हो। तर सबै जनताको हकअधिकार सुनिश्चित गर्न नसकेको संविधानलाई संशोधन गर्नुपर्छ भनेर हामीले धेरै आवाज उठायौँ। संसददेखि सडकसम्म संघर्ष गर्दा संविधान संशोधन गर्न हामी सफल भएनौँ। संघीयता, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्थालाई संस्थागत गर्न हामी सफल भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि संसद चुकेको छ। 

अबको संसदको दायित्व पनि संविधान संशोधन हो। निर्वाचनमा हामी संविधान संशोधनको एजेन्डालाई लिएर जनतामाझ जान्छौँ र आदिवासी जनजाती मधेसी थारु मुस्लिम सबै नागरिकको हकअधिकार सुनिश्चित हुने गरी संघीय संसदमार्फत संविधान संशोधन गर्छौँ। संविधान संशोधन गर्न नसकेकाले वर्तमान संसदको कार्यकालबाट हामी सन्तुष्ट छैनौँ।

Ncell 2
Ncell 2
nimb
nimb

शिवजी यादव, प्रमुख सचेतक- संघीय समाजवादी फोरम : हामीले संविधान संशोधनका लागि दबाब दिँदादिँदै संसदको कार्यकाल सकिएछ। संविधानसभाले जारी गरेको संविधान कार्यान्वयन गर्नु रुपान्तरित संसदको दायित्व थियो। संविधान संशोधन पनि कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो भए पनि प्रक्रियामा प्रवेश गरेर दुर्भाग्यवश फेल हुन पुग्यो। त्यसैले संसदको कार्यकाल हाम्रो लागि सुखद भएन। यद्यपि पूर्ण रुपमा असन्तुष्ट हुनुपर्ने ठाउँ भने छैन। 

संविधान कार्यान्यवनका लागि निर्वाचन जरुरी थियो। संसदले निर्वाचन सम्बन्धी कानुन पारित गरेपछि स्थानीय तहको निर्वाचन भयो। स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिताले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि हामीलाई उत्साही बनायो। हामी यस निर्वाचनमा पनि संविधान संशोधनको एजेन्डा लिएर जानेछौँ। वर्तमान संविधानले संघीयता कार्यान्वयनका लागि उल्लेखीय काम गर्न सकेन। अब नयाँ संसदलाई संघीयता सबल बनाउने दायित्व छ। त्यो अभियानमा हामी सबै सरिक हुनुपर्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गोपाल दहित, नेता- नेपाल लोकतान्त्रिक फोरम : वर्तमान संसदले गरेको कामप्रति हाम्रो सधैँ आलोचनात्मक समर्थन छ। पिछडिएको वर्गको अधिकारका लागि संविधान संशोधन महत्वपूर्ण भए पनि संसदले संविधान संशोधन गर्न नसक्नु दुखद विषय हो। यद्यपि संविधान कार्यान्वयनका लागि संसदले गरेका कार्यको अवमूल्यन भने गर्न मिल्दैन। 

उत्पीडित समुदाय वर्गको उत्थानका लागि काम गर्न संवैधानिक आयोग संविधानले व्यवस्था गरेको छ। मुस्लिम आयोग, मधेसी आयोग, थारु आयोग जस्ता आयोग गठन भएको छ यो सकरात्मक पक्ष हो। रुपान्तरित व्यवस्थापिका संसदले अधुरो राखेको संविधान संशोधन अब संघीय संसदबाट गर्नुपर्छ। कानुन निर्माणका दृष्टिले संसदको कार्यकाल सुखद रहे पनि संविधानलाई सर्वस्वीकार्य बनाउन संसद चुक्यो।
 

प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल शुक्रबार, कात्तिक २०, २०८३
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून शुक्रबार, कात्तिक २०, २०८३
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमा २४ घण्टा उजुरी दिन सकिने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्