• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दसैंमा कैद मिनाहा नहुने पक्का, कानुन मन्त्रालय भन्छ– यो कैदीको अधिकार होइन

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  ०७:३९
1140x725

काठमाडौं- ‘हाम्रो कैद मिनाहाको लिस्ट कहिले पठाउँछौ?’ अहिले देशैभरका कैदीले जेलरलाई सोध्ने साझा प्रश्न हो यो।

_x000D_ _x000D_

हरेक वर्षको दसैंमा कैद मिनाहा गर्दै छुट दिने प्रचलन सम्झँदै कैदीले जेलरलाई दिनुहँ यही जिज्ञासा राखिरहेका छन्। जेलर भने सकेसम्म कैदी देखेपछि पन्छिने गरेका छन्। 

_x000D_ _x000D_

कैद मिनाहा भएर परिवारसँगै दसैं मनाउने आस गरेका कैदीको यसवर्षको दसैं कारागारमै बित्ने निश्चित भएको छ। किनकि अहिलेसम्म सरकारले कैद मिनाहा गर्नेबारे कुनै परिपत्र कारागार पठाएको छैन।

_x000D_ _x000D_

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्षको दसैं, गणतन्त्र दिवस र संविधान दिवस लगायतको अवसरमा ऐन–नियमअनुसार केही कैदीबन्दीलाई आममाफी दिने चलन छ। तर यस वर्षको दसैंमा त्यसले पूर्णता नपाउने भएको हो।

_x000D_ _x000D_

दसैं आउनुभन्दा दुई महिनाअघि नै कैद मिनाहाका लागि भन्दै परिपत्र पठाउने गरिए पनि यस वर्ष कुनै परिपत्र नआएको केन्द्रीय कारागारका जेलर वेदनिधि अधिकारीले बताए। ‘हरेक वर्ष यो–यो मापदण्डमा परेका कैदीको कैद मिनाहा गर्नुपर्ने भएकाले निश्चित 'क्राइट एरिया' पुगेका कैदीको नाम सिफारिस पठाइपाऊँ भनेर परिपत्र आउँथ्यो,’ जेलर अधिकारीले भने, ‘यस पटक भने हामीलाई कुनै परिपत्र आएको छैन।’

_x000D_ _x000D_

गृह मन्त्रालयले कैद मिनाहाका लागि भन्दै कारागार व्यवस्थापन विभागलाई परिपत्र पठाउने चलन छ। विभागले उक्त परिपत्र कारागार कार्यालयहरुलाई पठाउँछ। त्यसपछि कारागारले कैदीको चालचलन हरेर कैदमुक्त गर्न सक्ने मापदण्ड मध्यनजर गर्दै कैद मिनाहा गर्न सकिने कारण र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउनुपर्छ।

_x000D_ _x000D_

कारागार कार्यालयले सिफारिस गरेका कैदीको नाममा जिल्ला प्रशासनले आवश्यक जाँचबुझ गरेर विभाग पठाउनुपर्ने हुन्छ। विभाग पुगेको कैद मिनाहाको सिफारिस गृह मन्त्रालय पठाइन्छ। मन्त्रिपरिषद्‌बाट पास गराएपछि मात्रै कैद मिनाहा हुने चलन छ। 

_x000D_ _x000D_

कैद मिनाहा नहुने भएपछि कैदीहरुमा निराशा छाएको कारागारका अधिकारीहरुले जनाएका छन्। ‘दसैंमा कैद मिनाहा हुने आशामा धेरै कैदीले राम्रो चलचलन गर्दै आएका हुन्छन्। यसले कैदीलाई सुधार गर्न पनि मद्दत पुर्याउँथ्यो,' केन्द्रीय कारागारका लेखापाल कुलप्रसाल रेग्मीले भने, 'तर यस पटक भने दसैंको मुखमा कैदीहरु निराश भएका छन्।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कैदी मिनाहाको परिपत्र नआउनुको कारण भने गृह मन्त्रालय र कानुन मन्त्रालयको बेवास्ता देखिएको छ। दुई मन्त्रालयबीच समन्यव गरेर गृहले कारागारलाई परिपत्र नगरेकाले कैदी मिनाहा नहुने भएको हो। 

_x000D_ _x000D_

यसबारे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले 'दसैंमा कैदी मिनाहा गर्नैपर्छ' भन्ने कानुनमा नरहेको बताए। ‘मुलुकी अपराध संहिता र कारागार नियमावलीमा वर्षमा यतिपटक कैद मिनाहा गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन,’ प्रवक्ता ढकालले भने, ‘नयाँ कानुनमा कैद मिनाहा गर्न सकिने आधारको व्यवस्था गरिएको छ। तर दसैं, गणतन्त्र दिवसमा कैद मिनाहा गर्नैपर्छ भन्ने छैन।’

_x000D_ _x000D_

कस्ताले पाउँछन् कैद मिनाहा?
_x000D_ नयाँ कानुनअनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदको कैद मिनाहा गर्न सकिने व्यवस्था उल्लेख छ। रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुनसक्ने व्यवस्था छ। 

_x000D_ _x000D_

सरकारले हरेक वर्ष नेपालीहरुको महान चाड दसैंको अवसरमा कैदी मिनाहा गर्ने प्रचलन गरेपनि दसैंमा कैदी मिनाहा गर्नैपर्छ भन्ने उल्लेख नगरेकाले यसपटक दसैंमा कैद मिनाहा नुहनु स्वाभाविक रहेको तर्क कानुन मन्त्रालयको छ। मन्त्रालयका प्रवक्ता ढकालले भने, ‘७५ प्रतिशत कैद भुक्तान गरिसकेकाको हकमा कैद भुक्तान गर्ने/नगर्ने सरकारको निर्णयमा भर पर्ने कुरा हो। तर कैद मिनाहा पाउनुपरो भन्ने कैदीहरुको संवैधानिक अधिकार होइन।’

Xtrem

Xtrem
_x000D_ _x000D_

यसबारे गृहले पनि दसैंमा कैदी मिनाहा गर्नैपर्ने प्रावधान नरहेको बताएको छ। 

_x000D_ _x000D_

गत वर्षको दसैंमा मात्रै देशभरबाट ८ सयभन्दा बढी कैदीबन्दी रिहा भएका थिए। केन्द्रीय कारागारबाट मिनाहा हुनेको संख्या ६० थियो। गणतन्त्र दिवसमा मात्रै सर्वस्वसहित जन्मकैदको फैसला सुनाइका बालकृष्ण ढुंगेलसहित ८ सयभन्दा बढीको कैदी जेलमुक्त भएका थिए।

_x000D_ _x000D_

गणतन्त्र दिवसको अवसरमा मिनाहाको सूचीमा नपरेका कैदीहरु दसैंमा छुट्ने आशामा थिए। अब दसैंमा पनि उनीहरु नछुट्ने पक्का भएको छ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्