• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कागजमै सीमित 'लामो दुरीका सार्वजनिक सवारीमा दुई चालक', व्यवसायी भन्छन्– कार्यान्वयनमा चुनौती

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  ०१:५३
1140x725

धनगढी- चार वर्षअघि यातायात मन्त्रालयले निर्णय गर्यो– लामो दुरीका सार्वजनिक यातायातका साधनमा दुई जना चालक अनिवार्य रुपमा व्यवस्था गर। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सरकारले दुई चालक राख्नेसम्बन्धी निर्देशन दिए पनि त्यो निर्णय कागजमै सीमित भएको छ।

_x000D_ _x000D_

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले केही दिनअघि दसैंतिहार लक्षित सवारी योजना बनाउँदै ‘प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दुरीका यात्रुबाहक रात्रिबसमा अनिवार्य रुपमा दुई जना चालकको व्यवस्था गर्ने’ निर्णय गरेको थियो। मन्त्रालयले दुई सय किलोमिटरभन्दा लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकाले सोही अनुरुप काम गर्न यातायात व्यवसायीलाई आग्रह गरेको थियो। 

_x000D_ _x000D_

तर, यातायात व्यवसायीहरु भने प्रदेश मन्त्रालयले गरेको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न चुनौती रहेको बताउँछन्। 

_x000D_ _x000D_

सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले भने, 'गाडीको अनुपातमा सवारी चालकको संख्या कम छ। यातायात व्यवस्था कार्यालयले हेभी सवारी चालक अनुमतिपत्रको फाराम नखोलेका कारण सवारी चालक पाउने गाह्रो छ।'

_x000D_ _x000D_

अध्यक्ष सापकोटाका अनुसार मन्त्रालयले गरेको निर्णय सवारी सुरक्षाका लागि उपयुक्त भए पनि सरकारले सोही अनुपातमा जनशक्ति (चालक) को व्यवस्था गर्न कुनै ध्यान दिएको छैन। ‘कतिपय सवारी चालक विदेश पलायन भइसकेका छन्। नयाँ उत्पादन हुन सकेका छैन,’ अध्यक्ष सापकोटाले सरकारले यातायात व्यवसायीमाथि कमजोरी मात्रै औल्याउने, तर आफ्ना गल्तीप्रति ध्यान नदिएको गुनासो गरे। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

सुदूरपश्चिम बस व्यवसायी समितिले धनगढीदेखि नारायणघाट, बुटवल लगायतका स्थानमा चल्ने सवारी साधनमा दुई जना चालक राखेको भए पनि सुदूरपश्चिम प्रदेशकै बझाङ, बाजुरा, दार्चुला लगायतका जिल्लामा जाने गाडीमा भने दुई जना चालक राख्न सकेको छैन। 

_x000D_ _x000D_

कर्णाली रिभर साइड यातायात व्यवसायी समितिका अध्यक्ष धीरज शाही भने आफूहरुले लामो दुरीमा चल्ने सवारी साधनमा अनिवार्य रुपमा दुई जना चालकको व्यवस्था गरेको बताउँछन्। 

_x000D_ _x000D_

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी श्याम खड्काले दसैंतिहारमा विद्यालयका सवारी चालक फ्रि हुने भएकाले सो समयमा उनीहरुको प्रयोग गरेर भए पनि लामो दुरीमा दुई चालक अनिवार्य राख्न निर्देशन दिइसकेको बताए। मन्त्रालयले सोही अनुसार ट्राफिकको पनि व्यवस्थापन गरिसकेको उनको भनाइ छ।

_x000D_ _x000D_

त्यस्तै, मन्त्रालयले गाडीको क्षमताभन्दा बढी यात्री नराख्न तथा यात्रु बोक्ने गाडीमा व्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात व्यवसायीलाई आग्रह गरेको छ।

_x000D_ _x000D_

दसैंतिहार लक्षित गाडी थपिँदै
_x000D_ यातायात समितिहरुले दसैंतिहारलाई लक्षित गरेर लामो दुरीमा चल्ने बस थप्न थालेका छन्। समितिहरुले सुदूरपश्चिम प्रदेशको धनगढीदेखि पहाडी सात जिल्ला तथा काठमाडौंदेखि धनगढी आउने यात्रुहरुको चाप अनुसार यातायात व्यवसायीहरुले गाडी थपिरहेको जनाएका छन्। 

_x000D_ _x000D_

सुदूरपश्चिमाञ्चल बस व्यवसायी समितिका अध्यक्ष सापकोटाले दसैंतिहारका लागि काठमाडौंदेखि धनगढी आउने यात्रुहरुका लागि गाडी थप गरेका बताए। धनगढीदेखि पहाडी जिल्लामा जाने यात्रुको चाप विस्तारै बढ्ने क्रममा रहेको र सोही अनुसार गाडी थप्ने उनको भनाइ छ। उनका अनुसार बझाङमा तीन, बाजुरामा पाँच र दार्चुलाका लागि थप एक गाडी चलाइएको छ। 

_x000D_ _x000D_

कर्णाली यातायात बस व्यवसायी समितिका अध्यक्ष शाही भने अहिले क्युमा रहेका गाडीलाई काठमाडौंबाट धनगढीसम्म चलाउने बताउँछन्।

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ०१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री
प्रतिनिधि सभा बैठक सुरु (लाइभ)
विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ
सम्बन्धित सामग्री
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा (फोटो फिचर) नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सोमबार राजधानीमा पदयात्रा गरिएको हो। सोमबार, साउन २५, २०८३
बिहान उठ्नेबित्तिकै के खाने, के नखाने? सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक सुरु (लाइभ) मंगलबार, साउन २६, २०८३
विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ मंगलबार, साउन २६, २०८३
सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन मंगलबार, साउन २६, २०८३
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्