• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गुलियो चिनीको तितो विवाद : आपसमा भिड्दै सरकार र संसदीय समिति

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  ०४:३०
1140x725

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिले चाडपर्वको मुखमा चिनीको अनावश्यक मूल्यवृद्धि गरेको भन्दै ६३ रुपैयाँ कायम गर्न असोज १८ गते निर्देशन दियो। समितिको बैठकमा उपस्थित सांसदहरुले व्यापारीको हितमा मात्र सरकारले ध्यान केन्द्रित गरेको भन्दै यस्तो निर्देशन दिएको थियो।

_x000D_ _x000D_

चिनी आयात बन्द गर्दै सरकारले सिन्डिकेट चलाएको र मूल्यवृद्धि गरेको भन्दै उनीहरुले ७० रुपैयाँ भन्दामाथि बिक्री भइरहेको चिनी ७ रुपैयाँभन्दा कममा बेच्न निर्देशन दियो। लेखा समितिमा चिनीको मूल्यवृद्धि गर्दा प्रधानमन्त्रीले समेत चिनी मिल मालिकसँग सहमति गरेको भन्दै आलोचना भयो ।

_x000D_ _x000D_

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई लेखा समितिको निर्देशन

_x000D_ _x000D_

लेखा समितिको उक्त निर्देशन लगत्तै बजारमा गुलियो चिनीको विवाद सुरु भयो।

_x000D_ _x000D_

त्यसको भोलिपल्टै उद्योग तथा वाणिज्य मन्त्री मातृका यादवले विशेष पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा यादवले लेखा समितिले आफूमाथि भ्रष्टाचारको आरोप लगाइएको भन्दै उल्टै चुनौती दिए। उनले सभामुख कृष्णबहादुर महरालई पत्र लेख्दै छानविन गरी कारबाही गरीपाउँ भन्दै लेखा समितिका सभापति र सदस्यमाथि छानविनको माग गरे।

_x000D_ _x000D_

संसदीय इतिहासमा पहिलो पटक विभागीय मन्त्रीले सभामुखलाई पत्र लेखेर समितिका सांसदहरुलाई कारबाही गर्न माग भयो। उनले चिनीको मूल्य ६३ कि ७० कायम गर्ने विषयमा प्रधानमन्त्रीलाई समेत गुहारे।

_x000D_ _x000D_

चिनीकाे मूल्य बढाउन चलखेल गरेकाे विषयमा छानबिन गर्न सभामुखलाई उद्योगमन्त्रीकाे पत्र

_x000D_ _x000D_

१ अर्ब ६९ करोडको घोटाला भएको आरोप लगाएको भन्दै यादवले पत्रकार सम्मेलनमैं लेखा समितिलाई ठाडो चुनौती दिए। उनले चिनीको मूल्य कति भनेर एकिन गर्न अस्वीकार गर्दै ७० रुपैयाँ भन्दा कम नहाल्न भने। मन्त्रीले घुमाउरो रुपमा लेखा समितिले तोकेको मूल्य नतिर्न आग्रह गरे। मन्त्रीले समितिको निर्देशन नटर्ने आफू मातहतका निकायहरुले यो अभिव्यक्तिले बल दियो। मन्त्री यादवले सभामुख महरालाई पत्र पठाए ।

_x000D_ _x000D_

चिनीको मूल्य कति?

_x000D_ _x000D_

पत्रकार सम्मेलनमा यादवले बजार अनुगमन निरन्तर भएको तथा चिनी महँगोमा बेच्नेका लागि चिनी मिल मालिकहरुसँग कुनै सहमति भएको आफूलाई जानकारी नभएको बताए। बजार अनुगमनको संयन्त्रले प्रभावकारी रुपमा काम गरिरहेको भन्दै उनले चिनीको मूल्य लेखा समितिले दिएको निर्देशनको आधारमा नभई अन्य आधारमा तोकिने संकेत गरे।

_x000D_ _x000D_

संसदलाई कारबाहीको पत्र सभामुख महराले प्राप्त गरेपछि उनले संसदीय इतिहासमा पहिलो पटक यस्तो पत्र पाएको प्रतिक्रिया दिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उद्योगमन्त्रीलाई सभामुख महराकाे जवाफ : तपाईंकाे अाराेपमा यहाँ छानबिन हुँदैन

_x000D_ _x000D_

सभामुख महराले चिनीको मूल्य विवादमा मन्त्री यादवको नभई समितिको पक्षमा उभिने निर्णय गरे। सभामुख महराले मन्त्री यादवलाई तपाईंको आरोपमा यहाँ छानविन हुँदैन भनेर जवाफ दिए। संसद आफंैमा सार्वभौम भएकाले उसले गरेको छानविनमा मन्त्रीले हस्तक्षेप गर्न नपाउने जवाफ सभामुख महराले मन्त्री यादवलाई दिए। संसदीय समितिहरुको सरकार मातहतको निकाय जसरी निर्देशन पालना गर्ने थलो नभएकाले समितिभित्र उठेका विषयमा छानविन हुने सभामुख महराले बताए। समितिले आफंै अध्ययन र अनुसन्धानमार्फत यस विषयमा काम गर्ने उनले बताए।

_x000D_ _x000D_

लेखा समितिका सभापति भरतकुमार साहले मन्त्री नै कालोबजारीको पक्षमा रहेको टिप्पणी गरे। विदेशवाट आउने आयात रोक्ने, उखु किसानलाई रकम नदिने चिनी मिलसँग सहमति गरेर मूल्यवृद्धि गरेको उनले बताए। समितिले यस्तो चिठी नै फेला पारेको भन्दै उनले यसमा उपसमिति गठन भएको बताए।

_x000D_ _x000D_

चिनीको मूल्य छानविनका लागि लेखा समितिले लेखराज भट्टको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समितिमा प्रदीप यादव, प्रेम आले, चन्दा चौधरी र पार्वती डिसी चौधरी सदस्य छन्।

_x000D_ _x000D_

सभापति साहले उपसमितिको प्रतिवेदनपछि आवश्यक छलफल हुने बताए। सरकार र मन्त्रीले निर्देशन दिंदैमा यो प्रकरण नरोकिने उनले बताए। ‘कालो बजारी सरकारले गर्छ भने हामी मौन बस्न सक्दैनौं,’ उनले भने, ‘यसको वास्तविकता बाहिर ल्याएरै छाड्छौं। जनतालाई महँगोमा बेच्ने काम गैरजिम्मेवारीपूर्ण भएकाले हामी उपसमितिको प्रतिवेदनपछि यस विषयमा अगाडि बढ्छौं समितिले सम्झौता गर्र्र्दैन।’

Xtrem

Xtrem
_x000D_ _x000D_

चिनीको मूल्य अध्ययन गर्न समिति गठन, अरु के-के निर्णय गर्‍यो मन्त्रिपरिषद् बैठकले?

_x000D_ _x000D_

समिति सरकारसँग पछाडि नहट्ने तयारीमै रहेको अवस्थामा आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले चिनीको मूल्य विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्नेगरी ७ सदस्यीय समिति गठन गरेको बताएको छ।

_x000D_ _x000D_

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा सो समिति गठन गरेको हो। समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितसम्बन्धी काम गर्ने संस्था तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहने उल्लेख  छ।

_x000D_ _x000D_

लेखा समितिले सरकारको मिलेमतोमा चिनीको मूल्य बढेको आरोप लगाएपछि त्यसलाई चिर्न सरकारले यस्तो समिति गठन गरेको देखिन्छ। सार्वजनिक लेखा समितिको उप समितिले दिने प्रतिवेदन र सरकारी टोलीको प्रतिवेदन मेल नखाएमा के हो भन्ने प्रश्न उठेको छ।

_x000D_ _x000D_

समितिले सरकारको बदमासी भएको ठहर गरेमा समिति र सरकारको बीचमा थप द्वन्द्व बढ्ने निश्चित छ । विगतको संसदमा समेत यस्ता प्रकरण हुँदै आएका छन् ।
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ०४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्