काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनीकाे मूल्यमा घाेटाला भएकाे अाराेपकाे खण्डन गर्दै छानबिनका लागि माग गरेका छन्।
_x000D_
_x000D_
मन्त्री यादवले आफूमाथि चिनीकाे मूल्य बढाउन चलखेल गरेकाे गरेको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारको समेत खन्डन गर्दै संघीय संसदका सभामुख मार्फत सार्वजनिक लेखा समितिलाई छानबिन गर्न माग गरेका छन्।
_x000D_
_x000D_
सभामुखलार्ई गरिएको पत्राचारमा यादवले आफुमाथि कुनै आधार र प्रमाण बिना एक अर्ब ६९ करोड रुपैयाँ बराबरकाे चिनीकाे मूल्य बढाउन चलखेल गरेकाे भन्ने समितिका सदस्यले भ्रामक सूचना दिएको र यथासिघ्र छानबिन गरी गलत आरोप लगाउने समितिका सदस्यमाथि कारबाहीको मागसमेत गरेका छन्।
_x000D_
_x000D_
यस्ताे छ पत्र:
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।