• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १४, २०८३ Mon, Nov 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

अमेजनले भारतमा २ हजार करोडभन्दा धेरै लगानी गर्ने

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०८२  १२:५८
1140x725

एजेन्सी– अमेरिकी ई-कमर्स प्लाटफर्म, अमेजनले भारतमा सन् २०२५ मा २३३ मिलियन डलर (२ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै) लगानी गर्ने भएको छ।

देशव्यापी रूपमा आफ्ना सञ्चालन विस्तार, पूर्वाधार सुधार र फुलफिलमेन्ट नेटवर्कका लागि नयाँ प्रविधि विकास गर्ने कम्पनीको लक्ष्य छ। साथै, डेलिभरी सुरक्षामा सुधार ल्याउन पनि यो लगानी गर्ने लागेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ।

अमेजनले भारतमा आफ्ना फुलफिलमेन्ट, सर्टेसन र डेलिभरी सञ्जालसम्बन्धी नयाँ कारखाना शुरु गर्ने र विद्यमान साइटहरूको सुधार गर्ने योजना बनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अमेजनले भारतभरका सबै ठाउँहरूमा सामान पुर्‍याउन एउटा ठूलो सञ्जाल बनाएको छ, अहिलेको यो नयाँ लगानीले त्यो सञ्जाललाई अझ राम्रो बनाउनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसले गर्दा सामानहरू छिटो प्रशोधन हुनेछन्, डेलिभर पनि चाँडै हुनेछ र सबै काम अझै प्रभावकारी रूपमा हुनेछ।’

वालमार्टको फ्लिपकार्ट र अर्बपति मुकेश अम्बानीको रिलायन्स रिटेलसँग भारतमा प्रतिस्पर्धा गरिरहेको अमेजनले यसअघि सन् २०३० सम्ममा भारतमा कुल २६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। कम्पनीले आफ्ना कर्मचारी र सहयोगीहरूको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लाग पनि लगानी र पहलहरू विस्तार गरिरहने जनाएको छ। यसमा ‘आश्रय’जस्ता कार्यक्रमहरू विस्तार गर्ने समावेश छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘आश्रय’ कार्यक्रमअन्तर्गत अमेजनले डेलिभरी सेवाका कर्मचारीलाई आराम गर्ने ठाउँहरू बनाउने गरेको छ। अमेजनबाहेक अन्य कम्पनीका लागि डेलिभरी गर्नेहरूले पनि त्यसको उपयोग गर्न पाउँछन्। त्यहाँ बस्ने ठाउँ, पिउने पानी, चार्जिङ पोर्ट र शौचालय सुविधा हुन्छ। त्यस्तै, अमेजनले डेलिभरी युनिट र चालकहरूका लागि वित्तीय शिक्षा र व्यक्तीगत वित्त सहायता प्रदान गर्न ‘समृद्धि’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

डेलिभरी कर्मचारी र चालकहरूकै बालबालिकालाई छात्रवृत्तिसहित सहयोग गर्न अमेजनले भारतमा 'प्रतिधि' कार्यक्रम सञ्चालन गरको छ। ट्रक चालकहरूको स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू सम्बोधन गर्न 'सुश्रुत' कार्यक्रम सञ्चालन गरिरहेको पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ।

अमेजनले २०२५ को अन्त्यसम्ममा ८० हजारभन्दा धेरै डेलिभरी कमर्चारी र साझेदारहरूलाई मेडिकल क्याम्पमार्फत निःशुल्क स्वास्थ्य जाँच उपलब्ध गराउने गरी राष्ट्रव्यापी अभियान सुरु गरेको इन्डियन एक्स्प्रेसको समाचारमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाँकेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी
सम्बन्धित सामग्री
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ । शनिबार, मंसिर १२, २०८३
भिसा इन्टरनेशनलको दुई विधाबाट ग्लोबल आइएमई बैंक सम्मानित भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड... शुक्रबार, मंसिर ११, २०८३
ग्लोबल आईएमई बैंकको आयोजनामा ‘प्लाटिनम गल्फ’ प्रतियोगिता हुने दुई दिनसम्म चल्ने प्रतियोगिताले खेलकुद, प्रकृति र आपसी सम्बन्ध विस्तारलाई एउटै मञ्चमा जोड्ने विश्वास बैंकले लिएको छ। प्रतियोगिताका व... बिहीबार, मंसिर १०, २०८३
ताजा समाचारसबै
बाँकेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु आइतबार, मंसिर १३, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता आइतबार, मंसिर १३, २०८३
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी आइतबार, मंसिर १३, २०८३
रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच घाइते आइतबार, मंसिर १३, २०८३
छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
जीप दुर्घटनामा चालकको मृत्यु, चार जना घाइते आइतबार, मंसिर १३, २०८३
पेरुबाट काठमाडौं पुर्‍याइयो तीन किलो कोकिन, ठमेलमाबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ, लिन आएका व्यक्ति भारतीय प्रहरीका जवान आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्