काठमाडौँ – नेपाली बजारमा सोमबार (आज) सुन र चाँदीको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि छापावाल सुनको कारोबार भएको छ ।
यस अघि आईतबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो भने चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको थियो । जुन आज पनि सोहि मूल्यमै कारोवार हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।