काठमाडौँ – नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य बुधबार तोलामा २ हजार ७५ रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।