काठमाडौँ – नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । आईतबार चाँदी १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।