• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रसुति गृहमा सुरु गरिएको सिमुलेशन ल्याब के हो ?

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०८२  १९:१७
1140x725

काठमाडौं– परोपकार प्रसुति तथा सरुवा रोग अस्पतालमा सिमुलेशन ल्याब सेवाको सुरुवात गरेको । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ल्याब उद्घाटन गर्दै अस्पतालले नेपालकै प्रसुति सेवाको नेतृत्व गर्ने बताए। 

‘स्वस्थ बच्चा जन्मिए मात्रै देशका लागि काम गर्न सक्ने अवस्था  हुन्छ,' मन्त्री पौडेलले भने, ‘सातै प्रदेशमा उक्त ल्याब सेवालाई विस्तार  गरिन्छ।  प्रसुती उपचारका क्षेत्रमा थप बजेट व्यवस्था गरिनेछ।’ प्रसुति सेवा दिने अस्पतालको क्षमता विकास गर्न सके मात्तृ मृत्युदर घटाउन सकिने उनको धारणा थियो । यद्यपि पछिल्लो समय नेपालले मात्तृ मृत्युदरको क्षेत्रमा हांसिल गरेको उपलब्धीको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा भइरहेको उनले बताए। 

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले चाँडै नै ठुलो संख्यामा जनशक्तिको माग लोकसेवा मार्फत् गर्ने मन्त्री पौडेलको आश्वासन थियो। मन्त्री पौडेलले भने, ‘स्वास्थ्य मन्त्रालयले सुरु गरेको हेलो हेल्थमा प्रसुती रोग अस्पतालका सेवाका बारेमा एकदमै कम गुनासो आउने गरेको छ।’ आगामी दिनमा अस्पतालमा अझै व्यवस्थित हुनेमा मन्त्री पौडेलको विश्वास व्यक्त गरे। 

के हो सिमुलेशन ल्याब सेवा, यसका फाइदा के-के छन्?

सिमुलेशन ल्याब एक प्रयोगशाला हो,जसले सिमुलेशनमा आधारित वास्तविक परिदृष्यहरु कल्पना गरी सिकाउने वातावरण सृजना गर्छ। ल्याबले देशैभरका मातृ शिशु उपचारमा काम गर्ने जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता प्रदान गर्नेछ।विभिन्न जिल्लाबाट सिजेरिसेक्सन तालिम, डेलिभरी तालिम,फेमिली  तथा प्लानिङ तालिमका लागि आउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई सिमुलेशन ल्याबले फाइदा हुनसक्ने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हाल बाहिर सिकाउने तथा सिजेरिसेक्सन र डेलिभरी मात्रै हुन्थ्यो, सिनियर स्वास्थ्यकर्मीको नेतृत्वमा गरिँदै आइएको थियो, यसमा ल्याबमा बिरामीलाई जस्तै गरी सिजेरिसेक्सन तालिम स्वास्थ्यकर्मीले दिइने गरिन्छ’, उनले भने, ‘यस्तो अवस्थामा बिरामाीलाई हुने जोखिम कम हुन्छ जसकारण मातृ मृत्युदर समेत घट्छ।’  

जसले विभिन्न स्वास्थ्य संकायका विद्यार्थी जस्तै नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइमा विरामीहरुलाई कुनै जोखिम नपारी वास्तविक जीवनका परिस्थितीजन्य अनुभवहरु मार्फत् आफ्नो क्लिनिकल र निर्णय लिने सीपहरुलाई बलियो बनाउने अवसरहरु प्रदान गर्दछ। ल्याबमा जीवित मानिस नभएपनि मानिसमा हुने हरेक संवेदनासहितको अभ्यास गर्न मिल्ने अवस्था रहन्छ । नेपालमा चिकित्सा क्षेत्रको अन्य विधामा यस प्रकारको अभ्यास सुरु भइसकेको भएपनि प्रसुती क्षेत्रमा भने यो पहिलो पटकको अभ्यास हो। 

तालिममा निपूर्ण भइसकेका स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचार गर्न पाउने भएकोले सेवाको गुणस्तरीयता बढ्न जान्छ। यसले मात्तृ मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछ। मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्न र सिमुलेशन प्रयोगशालाको महत्व रहेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

२०१६ साल भदौं १७ गते ४० बेडबाट सुरु भएको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले हाल ४१५ बेडको स्वीकृति पाएको छ।मुलुकको एक मात्रै प्रसुती सेवामा केन्द्रीय अस्पतालको रुपमा काम गरिरहेको तथा बिरामीहरुको सहजताका लागि हाल ४ सय ८९ बेडमा सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक डा अधिकारी बताउँछन्।

हाल अस्पतालले प्रसुती सेवाको रेफरल केन्द्रका रुपमा वार्षिक २२ हजार भन्दा बढी डेलिभरी गराउँदै आएको छ। बिरामीको अत्याधिक चाप रहेको अवस्थामा पुरानो भवनमा रहेको गाइनोकोलोजी सेवालाई कुपन्डोलस्थित नयाँ भवनबाट सुरु गरिने उनले बताए। हाल उक्त भवनबाट सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा तथा नर्सिङ बिद्यार्थीहरुलाई छात्रावासको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्