काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जाँदैछन्।
त्यसअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।