काठमाडौं– मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।
साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।