काठमाडौं– राजतन्त्रको पक्षमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी एक जनाको मृत्यु भएको छ ।
कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले झडपमा परी मृत्यु भएको भनिए पनि प्रदर्शनकारीहरुले भने प्रहरीको गोली लागि उनको मृत्यु भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा प्राप्त भिडियोमा पनि उनको कम्मरमा गोली लागेर रक्ताम्मे भइ ढलेको देखिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।