काठमाडौं–काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ।
यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो।
‘सबै प्रक्रिया पूरा भएर रोकिएको थियो। अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर १३ चैतमा मतदानको मिति तोकेका छौँ,’ निर्वाचन समितिका संयोजक अंगद गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।