काठमाडौं – नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने भएको छ।
५ चैतमा हुन नसकेपछि १९ गतेका लागि तोकिएको हो।
भोलिदेखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।