• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

रसुवामा बढे पर्यटक, व्यवसायी भन्छन्– विदेशीले भन्दा नेपालीले बढी खर्च गर्छन्

64x64
नेपाल लाइभ शुक्रबार, असोज २७, २०७४  १६:०६
1140x725

धुन्चे– रसुवाको पर्यटकीय स्थलहरुमा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम बढेको छ। हिमाली क्षेत्रको पदयात्राका लागि सिजन सुरु भएसँगै दैनिक आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको हो। 

नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमाली दृश्यावलोकन गर्न आउने पर्यटकको संख्या बढेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ। 

असोज र कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम भएकाले अहिले दैनिक सयभन्दा बढी विदेशि पर्यटक रसुवा आउने गरेको लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले बताए। यस्तै, त्यति नै संख्याको हाराहारीमा स्वदेशी पर्यटक पनि आइरहेको उनले जानकारी दिए। 

होटल भरिभराउ

रसुवामा स्वदेशी तथा विदेशी पर्यटक बढेपछि होटल व्यवसायी उत्साहित बनेका छन्। दशैं सकिएलगत्तै पर्यटक बढेपछि जिल्लाका होटलहरु भरिभराउ भएका छन्। 

केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यावसायी अहिले नेपाली आउँदा पनि उत्साहित हुने गरेका छन्। विदेशी पर्यटकले भन्दा नेपालीले बढी खर्च गर्ने गरेको व्यवसायीहरु बताउँछन्। 

रसुवा सदरमुकाम धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड पदमार्ग र लाङटाङ पदमार्गमा सञ्चालित होटलहरु अहिले पर्यटकले भरिएका छन्। केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरमा मात्र पर्यटक भित्रने गरे पनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण बाह्रै महिना पर्यटक आउन थालेका हुन्। स्वदेशी पर्यटकले न्यूनतम पाँच देखि १५ हजार रुपैयाँसम्म खर्च गर्ने गरेको होटल व्यवसायीहरु बताउँछन्। रसुवामा साना–ठूला गरी डेढ सयको हाराहारी होटल सञ्चालनमा छन्। 

यस्तै, नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ। भूकम्पपछि असमान्य भएको स्थानीयबासीको दैनिकी पनि अहिले पुरानो अवस्थामा फर्किएसँगै पर्यटन प्रवद्र्धनमा केन्द्रित हुँदै गएको छ। भुकम्पअघि वार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्न थालेको हो।

Ncell 2
Ncell 2

भुकम्पपछि पुनःनिर्माण अन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लजको व्यवस्थापन भइसकेकाले पाहुनालाई खानपिन र बसोबासमा कुनै समस्या नआउने व्यवसायीले बताएका छन्। 

विशेषगरी, रसुवा भित्रने पर्यटकहरूमा नेदरल्यान्ड, इजरायल, जापान, फ्रान्स लगायत देशका नागारिक छन्।

स्थानीय तामाङ कला–संस्कृति, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, सीमसार क्षेत्रमा सूचिकृत गोसाइँकुण्ड, तातोपानी, गतलाङ, बृद्धिम होमस्टे, रसुवागढी तथा तामाङ सम्पदा मार्ग लगायतका विभिन्न क्षेत्र पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्रमा छन्। 

स्वदेशी पर्यटकको पनि तथ्यांक राखिने

रसुवामा कार्तिक महिनादेखि स्वदेशी पर्यटकको पनि तथ्यांक राखिने भएको छ। जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले तथ्यांक राख्न लागेको हो। 

रसुवामा भित्रने स्वदेशी पर्यटकको तथ्यांक नराख्दा पर्यटक हराउने, असुरक्षा बढ्ने, यकिन तथ्यांक नभेटिने जस्ता समस्या आउने गरेका छन्। हिमाली राष्ट्रिय निकुञ्ज नियमवाली, २०३६ अनुसार नेपालीलाई शुल्क नलाग्ने भएकाले तथ्यांक राख्ने नगरिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले भने, ‘विदेशी तथा सार्क राष्ट्रका पर्यटकले निकुञ्ज प्रवेशका लागि प्रवेश शुल्क तिर्नुपर्ने भएकाले तथ्यांक राख्ने गरिए पनि नेपालीले शुल्क तिर्नु नपर्ने हुँदा तथ्यांक राख्ने नगरिएको हो।’ 

अर्को महिनाबाट स्वदेशी पर्यटकको पनि तथ्यांक राख्न सुरु गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। उनले भने, ‘स्वदेशी पर्यटकको तथ्यांक नराखिँदा समस्या आएको छ, यही कार्तिक महिनादेखि तथ्यांक संकलनका लागि कार्ययोजना बनाएका छौं।’

वार्षिक २५ हजारभन्दा बढी स्वदेशी पर्यटक जिल्ला भित्रने गरे पनि तथ्यांक नराखिँदा यसको वास्तविक अवस्था थाहा हुन नसकेको हो।

अन्य क्षेत्रमा होटल व्यवसायीले स्वदेशी पर्यटकको तथ्यांक राख्ने गरेको, तर यहाँ त्यो अवस्था नरहेको भन्दै रेग्मीले अबका दिनका होटललाई समेत तथ्यांक राख्नका लागि निर्देशन दिने बताए।

प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु
नागढुंगा–मलेखु सडक कालोपत्र तीव्र
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
नागढुंगा–मलेखु सडक कालोपत्र तीव्र सोमबार, फागुन ४, २०८२
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने सोमबार, फागुन ४, २०८२
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक आइतबार, फागुन ३, २०८२
मतदाता भेट्न ओली आज झापा जाँदै,विमानस्थलको सुरक्षा व्यवस्था कडा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्