काठमाडौं–केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले् आदेश दिएको छ।
नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चुनाव रोक्न आदेश दिएको हो।
अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन्। यसअघि विवाद हुँदा सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी थियो।
-1742377089.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।