काठमाडौं–महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४ सय मत खसेको छ।
क्याम्पस प्रमुख डा. सुरेश उप्रेतीका अनुसार १०:४५ सम्म ४ सय मत खसेको हो। ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने।
महाराजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।