• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको पाँचौं आदेश

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  १२:३७
1140x725

काठमाडौं– सर्वोच्च अदालतले पाँचौ  पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई बिनासर्त रिहा गर्न आदेश गरेको छ।

_x000D_ _x000D_

न्यायाधीशद्वय अनिलकुमार सिन्दा र टंकबहादुर मोक्तानको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो। हालसम्म प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङमा विभिन्न अभियोगमा म्याद थप गर्दै थुनामा राख्दै आइरहेको छ।

_x000D_ _x000D_

म्यादी प्रहरीको ज्यान मारेको अभियोगदेखि क्रसर उद्योगमा आगजनी गरेको र चन्दा असुली गर्दै लुटपाट मच्चाएको सम्मको आरोप उनीमाथि प्रहरीले लगाउँदै आएको छ। पछिल्लो पटक सर्वाेच्चले भदौ १८ गते रिहा गर्न आदेश गरेको थियो।

_x000D_ _x000D_

सर्वोच्च आदेश लगत्तै उनी छुटे पनि सर्वोच्च परिसरवाटै उनी पक्राउ पर्दै आएका छन्।  न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई सम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतकै रोहबरमा छाड्न भनेको थियो। उक्त आदेशको पालना गर्दै रिहा गरेपनि पक्राउ गरेर भोजपुर लगिएको थियो।

_x000D_ _x000D_

सर्वाेच्चले यसरी छाडेको जानकारी सर्वोच्चलाई गराउन समेत भनेको थियो। सर्वोच्चलाई जानकारी गराउने छोडेको प्रहरीले पुन पक्राउ गरेपछि प्रकाण्डका तर्फवाट ३१ गते पुन: बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो।

_x000D_ _x000D_

सर्वोच्चले मुद्दाको अनुसन्धान गरी पर्याप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै उनलाई रिहा गर्न भनेको छ अर्को मुद्दामा नेकपाकी केन्द्रीय सदस्य उमा भुजेललाई पनि रिहा गर्न आदेश गरेको छ।

_x000D_ _x000D_

भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो। काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले उनलाई पुनः हिरासतमा लिएको थियो।

_x000D_ _x000D_

गत महिना नुवाकोटको बेलकोटगढीमा एक्स्काभेटर आगजनी गरेको आरोपमा उनलाई फरार प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा अदालत उपस्थित गराइएको दाबी जिल्ला प्रहरी कार्यालय नुवाकोटले गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

सम्बन्धित समाचारहरुः

_x000D_ _x000D_
_x000D_

प्रकाण्डसहित विप्लवका केन्द्रीय नेताहरु पक्राउ

Xtrem

Xtrem
_x000D_ _x000D_

प्रकाण्डद्वारा उद्योगीसँग ‘७ करोड असुली’, थुनामा राख्न अदालतको आदेश

_x000D_ _x000D_

इन्काउन्टर र प्रकाण्ड प्रकरणमा गृहमन्त्रीको प्रस्टीकरण

_x000D_ _x000D_

विप्लव माओवादीका प्रवक्ता प्रकाण्ड सहितका नेता पुगे सर्वोच्च

_x000D_ _x000D_

७ करोड चन्दा उठाएको आरोपमा पक्राउ परेका नेकपाका प्रवक्ता प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न अदालतको आदेश

_x000D_ _x000D_

प्रकाण्डलाई ४८ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

_x000D_ _x000D_

प्रकाण्डलाई छाड्न सर्वाेच्चको आदेश

_x000D_ _x000D_

मानवअधिकार आयोगका सदस्यको गाडीबाट ओरालेर प्रकाण्डलाई पक्रियो प्रहरीले

_x000D_ _x000D_

पूर्वमन्त्री ‘प्रकाण्ड’माथि क्रसरमा आगजनी मुद्दा

_x000D_ _x000D_

प्रकाण्डलाई तीन दिनको म्याद थप

_x000D_ _x000D_

पूर्व मन्त्री प्रकाण्डलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वाेच्च अदालतको आदेश

_x000D_ _x000D_

नेकपा प्रवक्ता प्रकाण्डलाई छोड्न सर्वोच्चको आदेश

_x000D_ _x000D_

प्रकाण्ड फेरि पक्राउ

_x000D_ _x000D_

प्रकाण्ड पक्राउ प्रकरण : प्रहरीलाई मुलुकी संहिता ख्याल गर्न सर्वोच्चको आदेश

_x000D_ _x000D_

एनसेल टावर आक्रमणको मुद्दामा प्रकाण्डलाई नुवाकोट लगियो

_x000D_ _x000D_

प्रकाण्डलाई स्काभेटरमा आगजनी मुद्दा, विप्लवलाई नुवाकाेटमा पनि वारेन्ट जारी

_x000D_ _x000D_

प्रकाण्डलाई रिहाई माग गर्दै तेस्रो पटक सर्वोच्चमा निवेदन दर्ता

_x000D_ _x000D_

प्रकाण्डलाई  तीन दिन थुनामा राख्न अदालतको म्याद

_x000D_ _x000D_

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न म्याद थप

_x000D_ _x000D_

सर्वोच्चद्वारा तेस्रो पटक पनि प्रकाण्डलाई उपस्थित गराउन आदेश

_x000D_ _x000D_

प्रकाण्डलाई २४ घन्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

_x000D_ _x000D_

प्रकाण्डलाई छोड्न सर्वोच्चको तेस्रो आदेश

_x000D_ _x000D_

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डमाथि म्यादी प्रहरी हत्याको आरोप

_x000D_ _x000D_

दाङ पुर्‍याइएपछि प्रकाण्डले भने – सर्वोच्चको आदेश नमान्ने सरकारको व्यवहार ठिक भएन

_x000D_ _x000D_

प्रकाण्डमाथि हत्या आरोप, दाङ पुर्‍याएपछि भने– निरंकुश सरकार!

_x000D_ _x000D_

प्रकाण्डलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ अदालतको आदेश

_x000D_ _x000D_

प्रकाण्डलाई दाङबाट विमानमार्फत काठमाडौं लगिँदै

_x000D_ _x000D_

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य भुजेललाई सर्वोच्चमा पेस गरियो

_x000D_ _x000D_

प्रकाण्ड पक्राउ प्रकरणमा सर्वोच्च र सरकार लुकामारी, अदालतले चौथोपटक दियो छाड्ने आदेश

_x000D_ _x000D_

विस्फोटक सम्बन्धी मुद्दामा प्रकाण्डलाई उदयपुर लगियाे

_x000D_ _x000D_

प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन

_x000D_ _x000D_

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको पाँचौं आदेश

_x000D_ _x000D_

विप्लवलाई सहयोग पुर्‍याउँदै सरकार

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्