• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

असारको दोस्रो सातासम्म ९ प्रतिशत सकियो धान रोपाइँ, ५७ हजार हेक्टर  रोपाइँ क्षेत्र घट्ने अनुमान

64x64
कल्पना घिमिरे बिहीबार, असार १३, २०८१  १४:४०
1140x725

काठमाडौं– २०८१ सालको असार १२ गतेसम्म कूल रोपाइँ क्षेत्रको ९.८ प्रतिशत हो। गत वर्षको यसै अवधिमा ८.७५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।
 
नेपालको कूल १३ लाख ९८ हजार ८३६.७३ हेक्टर रोपाइँ क्षेत्र रहेको छ। जसमध्ये १ लाख ३६ हजार ४११.५ हेक्टरमा धान रोपाइँ भएको कृषि विभागले जनाएको छ।

२०८० मा  १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रमा कूल रोपाइँ भएको थियो। अघिल्लो वर्षको तुलनामा २०८० मा २० हजार हेक्टर घटेको थियो। यस वर्षभने करिब ५७ हजार हेक्टर रोपाइँ क्षेत्र घटेको विभागले जनाएको छ। यो वर्ष ५६ हजार ९५२.२७ हेक्टर धान रोपाइँ क्षेत्र घट्ने अनुमान रहेको विभागका उपमहा निर्देशक अरुण काफ्ले बताउँछन्।

‘कति रोपाइँ हुन्छ भन्ने अहिले ठेट तथ्यांक निकाल्न सकिँदैन। यो रोपाइँ गर्दै जाँदा थाहा हुने हो। यो प्रदेश तहले पठाएको तथ्यांक हो। कतिको पानी पर्छ त्यसैअनुसार रोपाइँ सकिएपछि कति रोपाइँ हुन्छ त्यहिबेला थाहा हुन्छ,’ काफ्लेले भने।

सबैभन्दा बढि सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम मधेस प्रदेशमा रोपाइँ भएको छ। सुदुरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ सकिएको विभागले जनाएको छ। यस्तै मधेस प्रदेशमा जम्म २.९ प्रतिशत मात्रै रोपाइँ भएको हो।

जसमध्ये कोशी प्रदेशमा १५ हजार ३६०.०३ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको ५.६प्रतिशत हो। गत वर्षको यसै अवधिमा ६.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो। कोशी प्रदेशको कूल रोपाइँ क्षेत्र २ लाख ७६ हजार ३८६.७३  हेक्टर रहेकामा  १५ हजार ३६०.३ हेक्टरमा रोपाइँ भएको विभागले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै मधेश प्रदेशमो ११ हजार ४०.०३ हेक्टर क्षेत्रमा धान रोपाइँ भइसकेको छ। यो कूल रोपाइँ क्षेत्रको २.९ प्रतिशत हो। गत वर्षको सोहि अवधिमा पनि २.९ प्रतिशत धान रोपाइँ भएको थियो। मधेस प्रदेशको कूल रोपाइँ क्षेत्र ३ लाख ८३ हजार १५० रहेको विभागको तथ्यांकमा उल्लेख छ।

बाग्मती प्रदेशमा १ लाख १२ हजार २७३ हेक्टर रोपाइँ क्षेत्रमध्ये २० हजार ५५०.०१ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको १८.३ प्रतिशत  हो। गत वर्षको यसै अवधिमा ५.० प्रतिशत रोपाइँ मात्र भएको थियो। गत वर्षभन्दा यस वर्ष रोपाइँ १३.३ प्रतिशत वृद्धि  भएको छ।

गण्डकी प्रदेशको ९८ हजार ९०४ हेक्टर रोपाइँ क्षेत्रमध्ये ८ हजार २४७  हेक्टर क्षेत्रमा रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको ८.३ प्रतिशत हो। गत वर्ष यसै अवधिमा ६.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो।

Xtrem
Xtrem

लुम्बिनी प्रदेशमा कूल क्षेत्रफलको ८.८ प्रतिशत रोपाइँ भएको छ। गत वर्षको यसै अवधिमा १०.९ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो। लुम्बिनीको कूल रोपाइँ क्षेत्र ३ लाख ११ हजार ६४३ हेक्टर हो। जसमध्ये असार १२ गतेको तथ्यांकअनुसार २७ हजार ५७० हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ।

कर्णालीमा ४१ हजार ९०४ हेक्टर कूल रोपाइँ क्षेत्रमध्ये १० हजार १०.१ हेक्टर रोपाइँ सकिएको छ। यो कूल रोपाइँ क्षेत्रको २३.९ प्रतिशत हो। गत वर्षको यसै अवधिमा २२.६ प्रतिशत धान रोपाइँ सकिएको थियो।

सुदूर पश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर कूल रोपाइँ क्षेत्रमध्ये असार १२ गतेसम्म ४३ हजार ६३४.३५ हेक्टरमा धान रोपाइँ सकिएको छ। यो कूल रोपाइँ क्षेत्रको २५ प्रतिशत हो गत वर्षको यसै अवधिमा सुदूरपश्चिममा २२.६ प्रतिशत रोपाइँ सकिएको थियो।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्