• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'बाटो'मा हिरो होइन भिलेन बन्न चाहन्थे उत्पल

64x64
नेपाल लाइभ मंगलबार, असार ४, २०८१  १४:२०
1140x725

काठमाडौं– आफ्नो डेब्यू सिनेमा 'बाटो- रोड टु डेथ'बाट प्राप्त प्रतिक्रियाले आफू खुशी भएको प्रतिक्रिया अभिनेता उत्पल झाले दिएका छन्। सोमबार सिनेमाको प्रतिक्रिया लिन आइएनआइ नयाँ बानेश्वर पुगेका अभिनेता झाले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको बताए।

'एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु। प्रचारमा हामी के चुकेको हुनाले धेरैसम्म पुगेको छैन तर जत्तिमान्छेले हेरिराख्नु भएको छ', उनले भने, 'हलहलमा पुग्दा उहाँहरुले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ। सबैले पार्ट-२ कहिले आउँछ भनेर भनिरहनुभएको छ।'

सिनेमामा उनले 'मन्जिल' नामक पात्रको भूमिकामा काम गरेका छन्। उनले डेब्यू सिनेमाबाट आफूले सोचेअनुसारको प्रतिक्रिया पाएको बताए। रंगमञ्चमा लामोदेखि सक्रिय झाले आफू रंगमञ्चमा व्यस्त भइरहदा आफूलाई सिनेमामा पनि आउनुपर्छ भन्ने लागेको भएपनि यही सिनेमाबाट डेब्यू होला भने आफूलाई नलागेको बताए।

'वास्तवमा एकदमै राम्रो भो, मैले आशा पनि गरेको थिएन। म थिएटरहरुमा बिजी थिएँ, मैले सिनेमा पनि गर्नुपर्छ भन्ने थाहा थियो तर यसरी आउँछ भनेर थाहा थिएन। अचानक भयो अनि जे भयो एकदमै राम्रो भयो भन्छु म', उनले भने।

441581181_334485073024856_8885052845586669533_n-1718699684.jpg
रोड थ्रिलर यो सिनेमाको जनरा नेपाली सिनेमाका लागि नौलो हो। प्रिमियरमा सिनेमाको प्राविधिक पाटोमा सबैभन्दा बढि प्रशंसा बटुलेको थियो। चार सेड्यूलमा निर्माण भएको यो सिनेमाको दोश्रो सेड्यूलमा उनी डेङ्गीबाट समेत पीडित बने। त्यसका बाबजुत पनि उनले सिनेमाको सुटिङ जारी राखे।

nimb
nimb
Ncell 2
Ncell 2

'दोश्रो सेड्यूलमा डेङ्गी पनि लाग्यो, पूरा ढलेर प्लेटिलेट्स काउन्ट सबै गएर , त्यस्तो हुँदा पनि हामीले सुटिङ गर्‍यौं। ', उनले भने, 'अरु पनि कति किसिमका अफ्ठ्याराहरु- एक्सिडेन्टहरु हुँदाका कुरा र यो फिल्म बनेको देख्दा ती सबै दुःखले न्याय पाएका छन्।'

सिनेमामा सुरुमा उनी कास्टिङ डाइरेक्टरका रुपमा अनुबन्धित भएका थिए। यसक्रममा उनलाई सिनेमाको प्रमुख खलचरित्रको भूमिकामा उनी विशेष आकर्षित भए। त्यो खलपात्रको चरित्र र भव्यताले उनी सो भूमिकामा लोभिएका थिए तर उनले आफ्नो कास्टिङ निर्देशकको धर्म छाडेनन् र सो भूमिकामा विजय ताम्राकारलाई कास्ट गरे।

पछि निर्देशक-निर्माताले एउटा भूमिका तपाईंले गर्नुपर्छ भनेपछि उनले 'मन्जिल'को भूमिकामा आफूलाई लक गराए। यतिबेला उनले यो भूमिकामा उनले गरेको प्रदर्शनका लागि सिनेमा हेरेका जत्तिबाट तारिफ पाइरहेका छन्।

441532690_980663640366656_3570099439918748288_n-1718699684.jpg
'मेरो अभिनय, बोली र एक्सप्रेसनको तारिफ गर्नुभएको छ' यस्तै सिक्वललाई लिएर आशावादी रहेका उनले त्यसको सटिक जवाफ निर्माता र निर्देशकले दिन सक्ने बताए। उनले भने,'सिनेमा हेर्नुहुने दर्शकले सिक्वल कहिले आउँछ भनेर प्रश्न गरिरहनुभएको छ। निर्माता र निर्देशकले भन्न सक्नुहुन्छ, त्यो कुरा। यसको जति सफलता हुन्छ, जत्ति पब्लिकमा पुग्छ हामी त्यति नै चाडो ल्याउने कोशिश गर्छौं।'

डेब्यू सिनेमाबाट दंगदास उत्पल यतिबेला आफ्नो दोश्रो सिनेमाको तयारी गरिरहेका छन्। पुणेन्द्रु झाको निर्देशण रहने सिनेमामा उनी प्रमुख भूमिकामा देखिदैंछन्। सिनेमाको वर्कसप असारको दोश्रो साताबाट सुरु हुने र त्यो सकिएपछि फ्लोरमा जाने जानकारी उनले दिए।

'बाटो' सिनेमाकै कारण निर्देशक झाले आफूलाई विश्वास गरेको उनी बताउँछन्। उनको यो सिनेमा नेपाली, भोजपुरी तथा मैथली गरी तीन भाषामा रिलिज हुनेछ। केही समय अगाडि सिनेमाले आफ्नो तीन भाषाको टिजर सार्वजनिक  गर्दै निर्माण घोषणा गरेको थियो।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ?
रिसाङका पहिरोपीडितलाई सुरक्षित स्थानमा सारिँदै, तीन ठाउँमा सेल्टर बनाइने
पोखरी अतिक्रमणविरुद्ध एक्सनमा गुठी संस्थान, जनकपुरमा डोजर चलाइयो
सम्बन्धित सामग्री
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ? शनिबार, भदौ ६, २०८३
रिसाङका पहिरोपीडितलाई सुरक्षित स्थानमा सारिँदै, तीन ठाउँमा सेल्टर बनाइने शनिबार, भदौ ६, २०८३
पोखरी अतिक्रमणविरुद्ध एक्सनमा गुठी संस्थान, जनकपुरमा डोजर चलाइयो शनिबार, भदौ ६, २०८३
स्टार्क घातक बन्दा ६४ रनमै समेटियो बंगलादेश शनिबार, भदौ ६, २०८३
होस्टलमा कुटपिट, एक युवकको मृत्यु शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्