• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कति सुरक्षित छन् महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड?

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  २३:४५
1140x725

भर्खरै मात्र चीनको सान्यामा आयोजित ‘मिस वल्र्ड’को श्रीपेच जितेर स्वदेश फर्किएकी भारतीय सुन्दरी मानुषी छिल्लरले एउटा पत्रकार सम्मेलनमा सार्वजनिक ?पमै भनिन्, ‘भारतमा –(मिन्सुरेसन) महिनावारीका समयमा स्वास्थ्य सरसफाइ अझै पनि एउटा ठूलो समस्या हो ।’

_x000D_ _x000D_

सन् २०१७ कि विश्व सुन्दरी छिल्लर मिन्सुरेसन हाइजिनबारे जनचेतना फैलाउने एउटा परियोजना ‘शक्ति’मा पनि आबद्ध छिन् ।

_x000D_ _x000D_

भारतको नेसनल फेमिली हेल्थ सर्भे (२०१५÷१६) प्रतिवेदन अनुसार त्यहाँको ग्रामीण क्षेत्रमा ४८.५ प्रतिशत महिलाहरू महिनावारी भएका बेला स्यानिटरी न्यापकिन (प्याड) प्रयोग गर्छन् । सहरका बस्ने ७७.५ प्रतिशत महिला स्यानिटरी न्यापकिन प्रयोग गर्छन् । औसतमा भने जम्मा ५७.६ प्रतिशत भारतीय महिला मात्र महिनावारी भएका बेला स्यानिटरी न्यापकिन प्रयोग गर्ने तथ्यांक सर्भेले देखाएको छ । नेपालमा कति महिलाले स्यानिटरी न्यापकिन प्रयोग गर्छन् कुनै तथ्यांक अहिलेसम्म उपलब्ध छैन ।

_x000D_ _x000D_

स्यानिटरी न्यापकिनको प्रयोगसँगै स्वास्थ्य सुरक्षासम्बन्धी एउटा प्रश्न पनि चर्को रुपमा उठ्ने गरेको छ– महिलाहरूले संक्रमणबाट जोगिन महिनावारीका बेला प्रयोग गर्ने स्यानिटरी न्यापकिन कति सुरक्षित छन् ? यस्ता न्यापकिनबाट महिला स्वास्थ्यमा कस्तो असर पर्छ ?

_x000D_ _x000D_

भारतमा स्यानिटरी न्यापकिनका गुणस्तर मापदण्ड ?
_x000D_ महिनावारीका बेला महिलाहरूले प्रयोग गर्ने स्यानिटरी न्यापकिनसम्बन्धमा भारतले निश्चित मापदण्ड तोकेको छ ।
_x000D_ इन्डियन ब्युरो अफ स्ट्यान्डर्डस्ले सन् १९८० मा पहिलोपल्ट स्यानिटरी प्याडसम्बन्धी मापदण्ड बनाएको थियो । ती मापदण्ड बेला बेला परिवर्तन हुँदै आएका छन् ।
_x000D_ –    स्यानिटरी प्याड बनाउन एब्सोर्बेन्ट फिल्टर र कभरिङमा सबैभन्दा धेरै ध्यान दिनुपर्छ ।
_x000D_ –    फिल्टर सामाग्री सेल्युलोज पल्प, सेल्युलोज अस्तर, टिस्यु वा कटनको हुनुपर्छ । यसमा गाँठा, तेलका दाग, धुलो वा अन्य कुनै पनि मिसावट हुनु हुँदैन ।
_x000D_ –    कवरिङमा उत्तम गुणस्तरको कटन प्रयोग गरिएको हुनुपर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दिल्ली विश्वविद्यालयको लेडी इर्विन कलेजमा कपडा र परिधान विभागकी असिस्टेन्ट प्रोफेसर भावना छनानाका स्यानिटरी प्याडको काम ब्लिडिङ रोक्नुमात्र होइन, स्वास्थ्यको कसौटीमा पनि उपयुक्त हुनुपर्छ । 

_x000D_ _x000D_

सामान्यतया महिलाहरूले स्यानिटरी प्याड खरिद गर्दा ब्रान्डमा विश्वास गर्छन्, यसो गर्नु ठीक होइन । स्यानिटरी प्याड किन्दा त्यसमा उल्लेख गरिएको पिएच लेभल हेर्नुपर्छ ।

_x000D_ _x000D_

के भन्छन् स्त्रीरोग विशेषज्ञहरू
_x000D_ सन् २००३ मा अहमदाबादस्थित कन्जुमर एजुकेसन एन्ड रिसर्च सेन्टरले एउटा परीक्षण गरेको थियो । सेन्टरले गरेको परीक्षणमा बजारमा बिक्री भइरहेका १९ वटा ब्रान्डका स्यानिटरी प्याडमा धुलो फेला परेको थियो र केहीमा त कमिलासमेत लागेका थिए।
_x000D_ भारतीय राजधानी दिल्लीस्थित एउटा निजी अस्पतालमा कार्यरत गाइनोकोलजिस्ट डाक्टर मधु गोयल बजारमा बिक्री हुने सबै स्यानिटरी प्याड पूर्ण?पमा सुरक्षित नहुने बताउँछिन् । अझ प्लास्टिक सिटको प्रयोग गरिएका स्यानिटरी प्याड कार्सिनोजेनिक (विषाक्त) हुन भएकाले त्यस्ता प्याड प्रयोग गर्नु अत्यन्त हानिकारक हुने उनी बताउँछिन् ।
_x000D_ गोयलका अनुसार यस्ता प्याड बायोडिग्रेडेबल नभएकाले वातावरणका लागि पनि ठीक हुँदैनन् । साथै यस्ता प्याड प्रयोग गर्दा लामो समय प्रयोग गर्न नहुने र समयमै नफेरे संक्रमण हुन्छ भन्छिन् उनी ।

Xtrem
Xtrem
_x000D_ _x000D_

डाक्टरको सुझाव
_x000D_ इन्डोक्राइनोलजिस्ट डाक्टर शिखा भारतका बजारमा उपलब्ध अधिकांश स्यानिटरी प्याड आउटर युज (बाहिरी प्रयोग) का लागि मात्र हुने बताइन् । यस्ता प्याडमा प्रयुक्त केमिकलको असर महिलाका भित्री अंगमा पर्दैन ।

_x000D_ _x000D_

तर महिनावारीका बेला महिलाले सफाइमा अत्यन्त ध्यान दिनु आवश्यक छ । नभए इन्फेक्सन (संक्रमण) हुने जोखिम हुन्छ । अत्यधिक इन्फेक्सन भए पछि गर्भधारण गर्न पनि कठिनाइ हुनसक्ने उनी बताउँछिन् ।

_x000D_ _x000D_

गाइनोकोलजिस्ट गोयल पनि यही सल्लाह दिन्छिन् । 
_x000D_ – महिनावारीका बेला धेरै ब्लिडिङ हुँदा टेलरमेड प्याड र ब्लिडिङ थोरै हुँदा कटन बेस्ड प्याड प्रयोग गर्नु उपयुक्त हुन्छ ।
_x000D_ – समयमा नै प्याड फेर्ने 
_x000D_ – हात धोएर सफा हातले मात्र प्याड फेर्ने
_x000D_ – प्रयोग गरिसकेको प्याडलाई कागज वा प्लास्टिकमा प्याक गरेर मात्र डस्टबिनमा हाल्ने । त्यस्तो प्याकमा रातो चिह्न लगाइदिए अझै बेस ।
_x000D_ डाक्टर गोयल महिनावारीका बेला महिलाहरूलाई मेस्ट्रुएसन कप प्रयोग गर्न सुझाव दिन्छिन् । तर यो सहज ?पमा सबैतिर उपलब्ध भइसकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्