• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो)

64x64
नेपाल लाइभ शुक्रबार, साउन २२, २०८३  २०:२५
1140x725

काठमाडौं– नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका आरोपहरू निराधार, भ्रामक र चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्।

शुक्रबार सार्वजनिक वक्तव्य जारी गर्दै गिरीले आफूलाई जोडेर प्रचार गरिएका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नितेश ओली नामका व्यक्तिलाई आफूले आजसम्म प्रत्यक्ष नदेखेको र कुनै व्यक्तिगत चिनजानसमेत नभएको स्पष्ट पारे।

गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले नितेश ओलीविरुद्ध संस्थागत रूपमा दिएको जाहेरीका विषयमा महासंघ र अन्य संस्थाले आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै त्यसलाई आफूविरुद्ध व्यक्तिगत रूपमा प्रयोग गरी चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाए।

४१ लाखको चेकबारे स्पष्टीकरण
सामाजिक सञ्जालमा चर्चामा आएको ४१ लाख रुपैयाँको चेक चार वर्षअघि जग्गासम्बन्धी एक परियोजनाका लागि काटिएको बताए। उक्त कारोबार सरकारी निकायमै तमसुकसहित प्रमाणित भएको तर आर्थिक मन्दीका कारण परियोजना अघि बढ्न नसकेपछि चेक र तमसुक दुवै पक्ष तथा साक्षीहरूको उपस्थितिमा च्यातिएको उनको दाबी छ।

पुरानो विवाद उठाएर बदनाम गर्न खोजिएको आरोप

सुरेन्द्रकुमार उप्रेतीसँग सम्बन्धित विवाद इलाका प्रहरी कार्यालय र झापा जिल्ला अदालतबाट तीन वर्षअघि नै टुंगिएको विषय भएको उल्लेख गर्दै त्यसलाई पुनः उठाएर आफूविरुद्ध प्रतिशोधपूर्ण अभियान चलाइएको गिरीले बताए। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको र आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका छन्।

‘कसैको रकम खाएको प्रमाण भए सार्वजनिक गर्नुस्’

गिरीले आफूले कसैको रकम नतिरेको वा आर्थिक हिनामिना गरेको प्रमाण भए सार्वजनिक गर्न आग्रह गरेका छन्। यदि आफूबाट कुनै गैरकानुनी काम भएको पुष्टि भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

उनले नितेश ओलीलाई पनि भागेर समस्या समाधान नहुने भन्दै सम्बन्धित निकायमा उपस्थित भएर आफ्नो दाबीका प्रमाण पेस गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालको दुरुपयोग बढेको गुनासो

गिरीले सामाजिक सञ्जाललाई चरित्र हत्या गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै यसले समाजमा भ्रम, असत्य र नकारात्मकता फैलाएको बताए। सामाजिक सञ्जालको ‘इजलास’बाट न्याय सम्भव नहुने र सत्य स्थापित हुन समय लाग्ने उनको भनाइ छ।

२८ वर्ष लामो पत्रकारिता यात्रामा आफ्नो पेशागत निष्ठा र मर्यादामा आँच आउने कुनै काम नगरेको दाबी गर्दै गिरीले आफू विधिको शासन र राज्यका निकायबाट हुने न्यायमा विश्वास गर्दै कानुनी प्रक्रियाको प्रतीक्षामा रहेको बताएका छन्। साथै उनले नागरिकलाई सत्य–तथ्य बुझेर मात्रै धारणा बनाउन र सुशासन तथा न्यायका लागि सकारात्मक दबाब सिर्जना गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो)
सम्बन्धित सामग्री
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार सार्वजनिक वक्तव्य जारी गर्दै गिरीले आफूलाई जोडेर प्रचार गरिएका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नितेश ओली नामका व्यक्... शुक्रबार, साउन २२, २०८३
सरकारको प्राथमिकता : शासकीय सुधारदेखि सय बुँदे कार्यसूची कार्यान्वयन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख–असार) प्रगति विवरणअनुसार य... शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिभिजन र रेडियो नेपालले सुशासनलाई प्राथमिकता दिने कार्यवाहक अध्यक्ष बस्न्यातको प्रतिबद्धता पदबहाली गर्दै बस्न्यातले पिएसबीले सुशासनलाई प्राथमिकता दिँदै जनअपेक्षाअनुसारका सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रतिबद्धता जनाइन्। शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए शुक्रबार, साउन २२, २०८३
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार, साउन २२, २०८३
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, साउन २२, २०८३
सरकारलाई जवाफदेही र जिम्मेवार बन्न विभिन्न राजनीतिक दलहरुको सुझाव शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्