काठमाडौं– अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ।
उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। मेडिसिटी अस्पतालमा उनको सो शल्यक्रिया हो।
सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूजाले शल्यक्रिया सफल जानकारी दिएकी छन्।
उनले स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।