काठमाडौं– एक जना वरिष्ठ प्रहरी अधिकृतको तस्बिर प्रयोग गरी ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
वाट्सएपको प्रोफाइलमा वरिष्ठ प्रहरी अधिकृतको फोटो दुरुयपोग गरी विभिन्न किसिमको डर त्रास देखाएर ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
कुन प्रहरी अधिकृतको तस्बिर दुरुपयोग गरिएको हो भन्ने चाहिँ खुलाइएको छ। पक्राउ परेकाहरुले १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।