• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

साफ सुजुकी कप समीक्षा : प्रतिभा छ, अब स्तरमा ध्यान दिऔं

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  १२:३२
1140x725

काठमाडौं– साफ सुजुकी कप २०१८  पनि नेपालका लागि फलदायी हुन सकेन। सेमिफाइनल सम्मको यात्रालाई औसत नतिजाको रुपमा लिदै चित्त बुझाउनु पर्ने अवस्था रह्यो। तर नेपाल असफल पनि भएको भने होइन । उपाधि जित्ने यात्रामा नेपाली सधैं सबै टिमसामू चुनौती पेश गर्न सक्ने टिम हो।

माल्दिभ्स र नेपाल बीचको खेलको समीक्षा धेरै बनावटी गर्नु जरुरी छैन। किनकी हारको कारण स्पष्ट देखिएको छ। 

१. हामी उपाधिको दबावमा खेल्यौ।  माल्दिभ्सले खेल जित्नका लागि खेल्यो। 
२. उनीहरु गोलका लागि खेल्दै थिए, हामी जित्नका लागि खेल्दै थियौं। 
३. शारीरिक रुपमा उनीहरुको प्रदर्शन बलियो थियो, हामी केहि फितलो देखियौं। 
४. उनीहरुमा टिम स्पिरिड देखियो, हाम्रो तालमेल मिलेको देखिएन । 
५.सुमन अर्यालको साटोमा सुजल श्रेष्ठ वा रोहित चन्दलाई नै रिप्लेस गर्नु जायज हुनसक्थ्यो। स्ट्राइकरमा विमल घर्तीमगर चल्न सकेका थिएनन। विशेष गरेर अन्जन विष्ट र विशाल राई उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि मौसम र मैदानमा फिट हुन असहज हुने खेलाडी थिए । देवेन्द्र र हेमन रिप्लेस हुँदा अझ प्रभावकारी हुन सक्थ्यो। पानी र थकानमा 'पावर प्ले' आवश्यक हुन्छ भन्ने मान्यता विश्वव्यापी मान्यता हो। 

नेपाल साफ सुजुकी कपबाट बाहिरिए पनि नेपालले सिक्नु पर्ने धेरै कुराहरु लिएर बंगलादेशबाट फर्किएको छ। किनकी एकाध जित वा उपाधि मात्र पनि नेपाली फुटबलको सपना होइन। जितेर आएको मनोविज्ञान र हारेर आएको मनोविज्ञानबाट मात्र नेपालको फुटबल अगाडी बढ्न सक्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको सबल पक्ष 
१. नेपालका खेलाडीले आफ्नो क्षमताअनुसार खेल्ने मात्र नभइ फरकफरक पोजिशन खेल्ने हिम्मत पनि देखाएका छन्। मोर्डन फुटबलको यो यात्राको शुभरम्भ नेपालले गरेको छ । 
२.नेपाली प्रशिक्षक पनि क्षमता नभएका होइनन भन्ने मान्यतालाई यस पटक बंगलादेशमा प्रस्तुत गरेको छ । 
३. नेपाली फुटबलको माया केबल एन्फालाई मात्र होइन संसारभर रहेका नेपालीलाई छ भन्ने प्रमाण माल्दिभ्ससँगको पराजय पश्चात पनि बंगबन्धु रंगशालामा नेपालको पक्षमा लागेका नाराले स्पष्ट बताइरहेको थियो । हारमा समेत फ्यानले साथ दिइरहेको छन्, यो नेपालको सबैभन्दा ठुलो सम्पती हो। 

नेपालको दुर्बल पक्ष 
१.प्रतियोगिताको केहि दिन अघिसम्म प्रशिक्षकका विषयमा देखिएको तनाव, खेलाडीको व्यवहारका कारण एन्फा व्यवस्थापनमा परेको मनोवैज्ञानिक समस्या साफ सुजुकी कप २०१८का लागि बाधक बन्यो । 
२.नेपाली टिम प्राविधिक रुपमा कमजोर देखियो। राष्ट्रिय प्रतियोगिताहरुमा अब्बल मानिएका खेलाडीहरुले मैदानमा आफूलाई अब्बल साबित गर्न पाएनन । 
३.'पोजिसन प्ले'लाई निरन्तरता दिएको भए नतिजा नेपालको पक्षमा आउने सम्भावना बढी देखिनथ्यो। तर, त्यसो हुन सकेन । 
४.नेपालको टिममा केहि व्यवस्थापन पक्षको कमजोरी स्पष्ट देखियो, पोष्ट म्याच पत्रकार सम्मेलनदखि माल्दिभ्ससँगको खेलमा खेलाडी पोशाक लगायतका विषयहरुमा ध्यान दिन सकिएन। 
५.नेपालले आफ्नो मनोविज्ञानबाट अन्य राष्ट्रलाई डोमिनेट गर्न सकेन। अन्य राष्ट्रका प्रशिक्षकले हामीलाई डोमिनेट गरेको पाइन्थ्यो । जस्तै, हामी फाइनल नेपालसँग खेल्ने हो  भारतीय प्रशिक्षक स्न्टेफन । नेपाल एकदमै बलियो टिम हो, तर हामी चमत्कार गरेर फाइनल पुग्छौ – माल्दिभ्सका प्रशिक्षक पिटरको भनाइ।  
६.नेपाली खेलाडीहरु ९० मिनेटको लागि शारीरिक रुपमा पूर्णत फिट छैनन कि भन्ने पनि देखिएको छ। 
७.नेपाली फुटबल व्यवस्थापन पक्ष, प्रशिक्षक र खेलाडीहरुमा 'मिडिया फेन्ड्ली' भन्दा 'मिडिया फियर' भएको जस्तो देखिन्छ। 

यति विश्लेषण गरेपछि नेपाली फुटबल नतिजाको लागि भन्दा पनि पहिला आफ्नो स्तरबृद्धिमा लाग्नु हितकर हुन्छ। प्रतियोगितामा सहभागी भएर पराजित मानसिकता लिएर कार्य गर्नु भन्दा स्तरबृद्धि गरेर 'वाह' खेल खेल्नु वर्तमान नेपाली फुटबलका लागि हितकर हुनसक्छ । 

Xtrem
Xtrem

(यो लेखकको निजी विचार हो।)
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्