काठमाडौं– शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक देशका अधिकांश भूभागमा भने मौसम सफा रहनेछ।
महाशखाले तराईमा हुस्स/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य तथा हवाई यातयातमा प्रभाव पर्न सक्ने जनाएको छ।त्यसको असर तथा चियोबाट जोगिन सतर्कता अपनाउन समेत महाशाखाको अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।