• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनुशासन समिति गठनको विषयले कांग्रेसमा विवाद चुलिँदै, पौडेलको प्रस्ताव देउवाद्वारा अस्विकार

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  १०:०२
1140x725

काठमाडौं- अनुशासन समिति गठनको विवादका कारण कांग्रेसमा संस्थापन समूह र इतर समूहको दुरी थप बढेको छ। बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अनुशासन समितिको गठनका विषयमा विवाद भएपछि अनिश्चितकालका लागि स्थगित भएको छ। 

दिउँसो १ बजेका लागि डाकिएको बैठकमा समिति गठनमा सहमति नभएपछि साँझ ६ बजे स्थगन गरिएको थियो। दिनभर आन्तरिक छलफलमा जुटेका नेताहरुले सहमति पहिल्याउन नसकेपछि विवाद बढेको हो। कार्य सम्पादन समिति, निर्वाचन समिति, अनुशासन समिति गठन र भ्रातृ संगठनका विषयमा छलफल गर्ने कार्यसूची रहेको बैठक सुरु नै नभई स्थगित भयो।

बैठक बस्दै नबसी स्थगित हुनुको सम्बन्ध गत निर्वाचनसँग जोडिएको छ। निर्वाचन पराजयलाई संस्थापन समूहले अन्तर्घात भएको ठहर गरेको छ भने संस्थापन इतर समूहले सभापतिको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठाउँदै आएको छ। अन्तर्घातका कारण पार्टी पराजय भएको निर्क्यौल निकालेको संस्थापन समूहले आफू अनुकूल संयोजक तोकेर इतर समूहका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने डर इतर समूहमा छ। अनुशासन समिति सर्वमान्य र विवादरहित हुनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको जोड थियो। 

सभापति शेरबहादुर देउवाले आफू निकट भीष्मराज आङदेम्बेलाई संयोजक बनाउन चाहेका थिए। तर, शीर्ष नेताको बैठकमा सभापतिले संयोजक हुने व्यक्ति खुलाएनन्। संयोजक तोक्ने आफ्नो अधिकार भएको भन्दै सभापतिले पौडेल र सिटौला समूहबाट दुई जनाको नाम मागेका थिए। 

पाँच सदस्यीय समितिमा देउवाले किशोरसिंह राठोर र देवेन्द्रराज कँडेललाई राख्न चाहेका छन्। शीर्ष नेताको बैठकमा सभापति देउवा निर्वाचन समिति, कार्य सम्पादन, विभाग र भ्रातृ संगठनका विषयमा प्रवेश नै गर्न नचाहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

आसन्न महासमितिमा कार्यकर्ताबाट प्रश्न नउठाउने गरी अन्य समिति पनि टुङ्ग्याउन वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिएका थिए। पौडेलको प्याकेजमा टुङ्ग्याउने प्रस्तावलाई सिटौला र अर्जुननरसिंह केसीले समर्थन जनाएका थिए। पौडेलको प्रस्तावलाई सभापतिले भने अस्विकार गर्दै सुन्नै चाहेनन्।  

निष्क्रिय रहेको अनुशासन समितिलाई सक्रिय नबनाई नयाँ समिति बनाउन लागिएको हो। रमेश रिजाल संयोजक रहेको अनुशासन समिति कामविहीन अवस्थामा छ। समितिमा सुरेन्द्र पाण्डे, कमला पन्त, उमाकान्त चौधरी र हृदयराम थानी सदस्य छन्। 

गत बैसाखमा निर्वाचन समीक्षाका लागि बसेको केन्द्रीय कार्यसमितिको निर्णयमा अनुशासन समितिलाई अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको थियो। बैसाख १६ को निर्णयमा ‘निर्वाचनको क्रममा पार्टीको अनुशासन उल्लंघन तथा अन्तर्घात भएको कुरा विभिन्न जिल्ला अन्तर्गतका निकायहरु, पार्टी कार्यकर्ता र नेता तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख भएको कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित वनाउन छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिको यो बैठक अनुशासन समितिलाई निर्देश गर्दछ।’ उल्लेख गरिएको छ। तर, पारित निर्णय अनुरुप अनुशासन समितिले कुनै पनि काम गरेको छैन।

Xtrem
Xtrem

यसैबीच वरिष्ठ नेता पौडेल करिब दुई साता युरोप भ्रमणमा शुक्रबार जाने भएकोले कांग्रेस केन्द्रीय समितिको बैठक छिट्टै बस्ने सम्भावना देखिएको छैन।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि... बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री गौतमले नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा २० मा रहेको न्यायसम्बन्धी हक तथा २०७६ साल... बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव अघि सारिएको हो। एमालेका एक केन्द्रीय सदस्यका... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्