• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चीनको बीआरआई परियोजना सचेततापूर्वक कार्यान्वयनमा ल्याउन विज्ञहरुको सुझाव

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ११:३२
1140x725

काठमाडौं– नेपालले गत वर्ष नै चीनले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’(बिआरआई) कार्यक्रममा हस्ताक्षर गरेको हो। तर, बीआरआई परियोजनाबाट लाभ लिने विषयमा नेपालले तयारी नगरेको ‘बिआरआई र त्यसले नेपाल लगायत यस क्षेत्रका देशहरुमा ल्याउने अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक संकाय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा बुधबार भएको सो कार्यक्रममा नेपाललगायत चीन, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, सिंगाापुर, लाओस लगायतका देशहरुबाट विज्ञ तथा जानकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर प्रसाद शर्माले बिआरआई परियोजनामा नेपालले गत वर्ष नै हस्ताक्षर गरे पनि परियोजनाले नेपाललाई के फाइदा हुन्छ भन्ने विषयमा पर्याप्त छलफल नभएको दाबी गरे। ‘यो बृहत परियोजनाबाट नेपालले के हासिल गर्ने भन्ने विषयमा छलफल भएको छैन’, शर्माले प्रश्न गरे, ‘के नेपालले यो परियोजनाबाट पर्यटक भित्र्याउने मात्रै सोचेको छ अथवा अन्य तयारी पनि छ?’

यस्तै कार्यक्रममा बोल्दै चीनको सिचुवान विश्वविद्यायलका प्रध्यापक ताई योङहाङले बीआरआई नेपालको लागि एक सुनौलो अवसरका रुपमा रहेको बताए। ‘भौगोलिक अवस्थितिले गर्दा नेपाललाई आर्थिक समृद्धि प्राप्त गर्न असहज रहेको छ,̛ योङहाङले भने, ‘यसका लागि पनि नेपालले आर्थिक विकासका लागि दक्षिण र उत्तर हेर्ने नीति होइन विश्व हेर्ने नीति लिनुपर्छ। बिआरआई परियोजनामा यसका लागि छोटो र सहज बाटो बन्नसक्छ।’

यस्तै, कार्यक्रममा बोल्दै थाइल्यान्डका प्रध्यापक डा प्रबातले चीनका राष्ट्रपति सि जिनपिङले अघि सारेको बिआरआई परियोजनामा समस्या रहेको टिप्पणी गरे। चीनले विकासशील राष्ट्रहरुमा बिआरआई परियोजनामार्फत लगानी गरे पनि लगानीको ब्याजदर चर्को मात्रामा लिने गरेको प्रध्यापक प्रवातले बताए। ‘साना राष्ट्रहरुले उचित मात्रामा आर्थिक अनुसाशन पालन गर्नुपर्छ,̛ प्रवातले भने, ‘आर्थिक अनुशासनको पालना नगर्दा श्रीलंका ऋणजालमा परेको छ भने मलेसियाका वर्तमान प्रधानमन्त्री महाथिर मुहम्मदले आर्थिक अनुशासनको पालना गर्दै चीनसँग भएका पूर्ववत् सहमति तोडेका छन्, जसले मलेसियालाई आर्थिक भारमा पार्नसक्ने अधिक सम्भावना टरेको छ।’ चिनियाँ राष्ट्रपतिले बिआरआईलाई सामुहिक प्रयास भने पनि यसमार्फत् चीनले बढी लाभ लिएको उनको आरोप थियो।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय प्रध्यापक बि आर दिपकले भारत र चीन मिलेर यो क्षेत्रको विकासका लागि धेरै काम गर्न सक्ने धारणा राखे। तर, बीआरआई परियोजनालाई लिएर भारततर्फको संवेदनशीलता चीनले बुझ्नु पर्ने उनको आग्रह थियो। उनले अरुणाञ्चल क्षेत्र बाहेकका अन्य क्षेत्रमा चीनको लगानी स्वीकार गर्न भारतलाई कुनै अप्ठेरो नभएको बताए।

कार्यक्रमको दोस्रो सत्रलाई सहजीकरण गर्दै प्रा डा पिताम्बर शर्माले बिआरआई नेपालको लागि आर्थिक विकासको एक महत्वपूर्ण परियोजनाको रुपमा रहेको बताए। बीआरआई परियोजना कूटनीतिक हिसाबले मात्रै बुझ्दा अपरिपक्क हुने तर्क गर्दै उनले थपे, ‘नेपालमा रहेको प्राकृतिक स्रोत साधनको उचित प्रयोग हुन सके मात्रै नेपालका लागि बीआरआईको उपादेयता रहन्छ। यस परियोजनाले नेपालको उत्तरी क्षेत्रमा रहेको हिमाली भेगलाई चीनसँग जोड्न सक्नुपर्छ। त्यसो भएको खण्डमा मात्रै परियोजनाको सफलता सतहमा आउँछ।’

कार्यक्रममा बोल्दै पाकिस्तानको पेसावर विश्वविद्यायलकी सह–प्रध्यापक मिनहास मजित खानले बीआरआई परियोजना अन्र्तगतको चीन–पाकिस्तान आर्थिक परियोजना पाकिस्तानका लागि सामरिक महत्वको रहेको बताइन्। उनले पश्चिमा सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उक्त परियोजनाले पाकिस्तान कुनै ऋणजालमा नपर्ने स्पष्ट पारिन्।

Xtrem
Xtrem

श्रीलंकाको हम्बन्तोता बन्दरगाह निर्माण गर्दा श्रीलंका ऋणजालमा परेको भन्ने कुरामा असहमति जनाएका श्रीलंकन जलसेनाका पूर्व प्रमुख एडमेरल जयनाथ कोलम्बेगले भने, ‘हम्बन्तोता बन्दरगाह निर्माणले मात्रै श्रीलंका ऋणजालमा परेको होइन। श्रीलंकाको ५२ बिलियन अमेरिकी डलर ऋणमा चीनबाट ८ बिलियन मात्रै लिएको छ। तर ऋण लिएको पैसा तिर्न नसक्दा चीनले श्रीलंकाको बन्दरगाह ९९ वर्षलाई लिनु उचित विषय होइन।'

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बिआरआई परियोजना नेपालको हितमा भए पनि त्यसको कार्यन्वयनको पाटोमा नेपालले सचेततापूर्वक सहमति गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ११:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्