• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

साफ सुजुकी कप : तयारी राम्रो गर्ने कि उपाधि मात्र ताक्ने?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ०९:५४
1140x725

काठमाडौं– साफ च्याम्पियनपसिप फुटबल प्रतियोगिताका हरेक संस्करणमा नेपालको एउटै लक्ष्य हुन्छ, उपाधि जित्ने। प्रतियोगिताअघि नेपालका प्रशिक्षकले भन्ने गर्छन्– यसपटक हामी उपाधि जितेर इतिहास बनाउँछौं।

यसपटकको साफ सुजुकी कप २०१८ मा पनि यस्तै भयो। प्रशिक्षक बालगोपल महर्जनले सेमिफाइनलमा पुगेपछि भन्न भ्याइहाले– फाइनल पुगेर इतिहास बनाउछौं। तर कथा पुरानै दोहोरियो। नेपालको यात्रा सेमिफाइनलमै रोकियो। बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाललाई माल्दिभ्सले ३–० गोलले पराजित गर्यो। 

१२ संस्करणसम्म आइपुग्दा नेपाल उपाधि नजिक समेत पुग्न सकेको छैन। पाँच पटक सेमिफाइनलमा पुग्नु नेपालको सबैभन्दा ठूलो सफलता हो। फाइनल पुग्नु नै नेपालका लागि इतिहास बन्ने स्थिति  छ।

यसपटक नेपालले समूह चरणमा राम्रो प्रदर्शन गरेको थियो। बंगालदेशलाई समूह चरणको अन्तिम खेलमा हराएपछि नेपाललाई उपाधिको दाबेदारको रुपमा लिइएको थियो। तर नेपालले सेमिफाइनलमा अपेक्षाकृत खेल्न सकेन। किन त?

सेमिफाइनलअघि नेपालका प्रशिक्षक जित निकाल्नेमा ढुक्क देखिएका थिए। तर त्यहीअनुसारको तयारी नगरेको सेमिफाइनल खेलले देखाएको छ। 

नेपालका मिडफिल्डले बललाई पकडमा राख्न नसकेकाले माल्दिभ्सतिर खेल गएको प्रशिक्षक प्रदीप हुमागाईं बताउँछन्। 'नेपाल ९ जना र माल्दिभ्स ११ जना खेलेको जस्तो लाग्यो। मिडफिल्ड र डिफेन्समा नेपालका १–१ खेलाडी नभएको जस्तो लाग्थ्यो, ' हाल अमेरिकामा रहेका प्रदीपले नेपाल लाइभसँग टेलिफोनमा भने,' उनीहरुले ३ जना फरवार्ड अघि बढ्दा हाम्रा ३ वा २ जना खेलाडी डिफेन्स लाइनमा हुन्थे।' आक्रामक मिडफिल्डर रोहित चन्दको भूमिका पनि स्पष्ट नभएको उनको दाबी छ। 'रोहित डिफेन्स हो कि आक्रामक मिडफिल्डमा खेलेको हो स्पष्ट थिएन,' उनी भन्छन्। 

नेपालले खेललाई बुझेर अघि बढ्न नसकेको पनि देखिएको छ। आफ्नो खेल्ने तरिकामा पनि नेपाल स्पष्ट थिएन। अर्कोतर्फ नेपालले 'अट्याकिङ थर्ड' मा बल लैजाने तरिका नै गलत थियो। यसमा प्रशिक्षक हुमागाईं पनि सहमत छन्। भन्छन्,'डिफेन्डरहरुले 'अट्याकिङ थर्ड' मा पास दिइरहेका थिए। मैलै मिडफिल्डरको कुनै भूमिका देखिनँ।'

nimb
nimb
Ncell 2
Ncell 2

अर्कोतर्फ नेपालले पाएका 'डेड बल' लाई सदुपयोग गर्न सकेन। नेपालले खेलमा आधा दर्जन कर्नर र फ्रिकिक पाएको थियो। तर कुनै पनि बलमा नेपालले प्रभावकारी आक्रमण गर्न सकेन। 'नेपालले कर्नरमा समेत 'भेरिएसन' प्रयोग गर्न सकेन। माल्दिभ्स टिम 'सेप' मा भएकाले हामीले भेरिएसन प्रयोग गर्न जरुरी थियो,' हुमागाईंको भनाइ छ।

नेपालले सुरुवाती १० मिनेटभित्र गोल खायो। गोल फर्काउने पर्याप्त समय हुँदा पनि नेपाल मैदानमा सफल हुन सकेन। पहिलो गोल नेपालले आफ्नै गल्तीले खाएको थियो। प्रशिक्षक हुमागाईं पनि डिफेन्डरले ध्यान नदिंदा नेपालले गोल खाएको बताउँछन्। 'फ्रिकिङ बललाई छेक्ने क्रममा डिफेन्डरको वालमा एक जना बढी खेलाडी राख्नुपर्थ्यो,' उनले भने,'तर माल्दिभ्सको फ्रिकिङ पनि उत्तिकै राम्रो थियो।'

माल्दिभ्सले ४–२–३–१ तथा नेपालले ४–४–२ को रणनीतिमा खेलेका थिए। माल्दिभ्सले 'अट्याकिङ थर्ड' मा बल खेलाएको थियो। यो अवस्थामा नेपाललाई केन्द्रीकृत भएर आक्रमण गर्ने अवसर पनि थियो। कतिपय खेलाडीको व्यक्तिगत कमजोरी देखिएको छ।

खेलपछि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले हारको दोष मौसम र मैदानलाई दिए। तर उनले त्यही मैदानमा माल्दिभ्सले पनि खेलेको कुरा बिर्सिए। अर्कोतर्फ नेपाली टिमलाई पानी र हिलो मैदानमा खेल्नु नौलो होइन।

नेपालले खेलाडीको जर्सी र मोजामा पनि ध्यान दिन सकेन। भिजेको मोजा र जर्सीमा धेरै बेर खेल्दा खेलाडीले आफ्नो शतप्रतिशत दिन सक्दैनन्।

खेलमा माल्दिभ्सको स्पष्ट लक्ष्य थियो, राम्रो डिफेन्स खेल्ने र पाएको अवसरमा नचुकाउने। नेपालका फरवार्ड विमल घर्तीमगरलाई उनीहरुले प्रत्येक क्षण निगरानीमा राखेका थिए।

नेपालको ठूलो कमजोरी मैदान बाहिर देखिएको छ। समूह चरणमा ७ गोल गरेर समूह विजेता बनेपछि नेपालले च्याम्पियन बन्ने सपना देख्न थालिसकेको थियो। नेपालका प्रशिक्षक सेमिफाइनल जित्ने भन्दा पनि इतिहास बनाउने लक्ष्यमा थिए। भारतका प्रशिक्षकले 'नेपालसँग फाइनल खेल्न चाहेको' भन्दै दिएको भनाइमा नेपाली अफिसियल रमाइरहेका थिए। यसको ठिक विपरीत माल्दिभ्सका प्रशिक्षक पेटर सेगर्टले नेपाल बलियो टिम भएको र सेमिफाइनलमा जित्न केन्द्रित हुने प्रतिक्रिया दिएका थिए।

समूह चरणमा नेपालले ७ गोल गरेको थियो भने माल्दिभ्सले गोल गर्न सकेको थिएन। यस्तो अवस्थामा माल्दिभ्सका प्रशिक्षकले उनका खेलाडीलाई भनेका थिए,' हामी कसरी सेमिफाइनल पुग्यो वास्ता नगर। तिमीहरु जसरी पनि फाइनल पुग्नु पर्छ।'  यसरी माल्दिभ्सले नेपालविरुद्ध मैदानभित्र मात्र होइन, मैदान बाहिर पनि खेल जित्यो।

भिडियो : 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेफ सन्तोष साह पक्राउ
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सह–आयोजक अमेरिकाको शानदार जित
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ ३०, २०८३
सह–आयोजक अमेरिकाको शानदार जित शनिबार, जेठ ३०, २०८३
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्