• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तल्लो तहको एकीकरणमा गतिरोध आएपछि नयाँ मापदण्ड बनाउँदै नेकपा

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ०६:३७
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला, प्रदेश तथा भ्रातृ संगठनको एकीकरण प्रक्रियाले गति नलिएपछि नयाँ मापदण्ड तय गरिने भएको छ। पार्टी केन्द्रको एकीकरण सहज रुपमा सम्पन्न भए पनि तल्लो तह र भ्रातृ संगठनको एकता प्रक्रियामा भने उल्झन आएको छ। 

पार्टीबाट गठित अधिकांश कार्यदलले एकता प्रक्रिया टुंग्याएर प्रतिवेदन बुझाउन सकेका छैनन्। प्रदेश २ का सबै जिल्लामा एकता टुंगिएको छैन। सहमति हुन नसकेकै कारण प्रदेश २ ले केन्द्रमा प्रतिवेदन पेस गर्न सकेको छैन। एकता प्रक्रिया टुंगिएका जिल्लामा पनि विवाद कायमै छ। 

प्रदेश ५ का अधिकांश जिल्लामा पूर्व एमालेबीच नै विवाद भएको छ। ज्येष्ठता र कार्य क्षमतामा अघि रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकालाई अवसर नदिइएको भन्दै असहमति बढेको हो। सचिवालयले निर्वाचनमा विजयी वा लाभका पदमा रहेकालाई जिम्मेवारी नदिने मापदण्ड बनाएको थियो। सोही आधारमा नेपाल समूहका नेताहरुलाई जिल्ला नेतृत्व नदिइपछि असन्तुष्टि चुलिएको हो। 

सतहमा प्रदेश ५ को विवाद देखिए पनि अन्य प्रदेशमा पनि विवाद तत्काल साम्य हुने छाँट देखिन्न। प्रदेश १ र ३ बाट महासचिवसमक्ष लिखित गुनासो गर्नेको संख्या धेरै रहेको बताइएको छ। गण्डकी प्रदेशमा जिल्ला कार्यदलले सहमति पहिल्याउन नसकेपछि केन्द्रलाई आ–आफ्नो तर्फबाट नाम सिफारिस गरेका छन्। गण्डकी प्रदेशका सबै जिल्लामा पूर्वएमाले र माओवादी केन्द्रले नेतृत्वमा दाबीसहित नाम पठाइएको छ। नेकपाको जिल्ला कमिटीमा विशेष ४ जिल्ला कमिटीसहित सबै जिल्ला गरी ८१ कमिटी रहेको छ। 

२२ जनवर्गीय संगठनमा हालसम्म कुनै पनि संगठनले केन्द्रलाई एकीकरणको खाका पेस गर्न सकेका छैनन्। विद्यार्थी, युवा, मजदुर लगायतका संगठनले संख्यामा सहमति गरे पनि नेतृत्व छान्न सकेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

साउन अन्तिमसम्ममा एकीकरण सकेर केन्द्रलाई पठाउन सचिवालयले निर्देशन दिएको थियो। निर्धारित समयमा एकता सम्पन्न नभएपछि पुनः भदौ ७ सम्मको लागि समय दिइएको थियो। तोकिएको उक्त अवधिमा पनि एकता प्रक्रिया नसकिएपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। भदौ १८ र १९ का लागि डाकिएको बैठक पनि अनिश्चित बनेको छ। 

एकता प्रक्रियामा गतिरोध आएसँगै बुधबार बसेको सचिवालय बैठकले नयाँ मापदण्ड तय गर्ने निधो गरेको छ। बैठकमा महासचिव विष्णु पौडेलले जिल्ला, प्रदेश तथा भ्रातृ संगठनको एकता प्रक्रियामा आएका जटिलता प्रस्तुत गरेपछि नयाँ मापदण्ड तय गर्ने तयारी भएको हो। चार घन्टाभन्दा बढी बसेको बैठकमा पौडेलले एकता प्रक्रिया सकिएर पनि जिल्लाबाट आएका असन्तुष्टि प्रस्तुत गरेका थिए। एकता सकिएका प्रतिवेदन र गुनासोका फाइल  बोकेर उनी बालुवाटार पुगेका थिए। पार्टी एकीकरण प्रक्रियामा पूर्वमाओवादीमा भन्दा पूर्वएमालेमा समस्या देखिएको छ। पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच विवाद चुलिएको छ। 

बिहीबार (आज) दिउँसो ३ बजे बस्ने बैठकले नयाँ मापदण्ड तय गर्ने बताइएको छ। निर्वाचितहरुलाई पार्टीमा भूमिका नदिने यसअघि बनाइएको प्रावधानलाई बैठकले संशोधन गर्ने एक नेताले बताए। संशोधित नयाँ व्यवस्थामा वरिष्ठता र कार्यक्षमताको आधारमा नेतृत्व दिने बताइएको छ। नयाँ विधि बिहीबार नै तय भएमा प्रदेश अध्यक्ष र इन्चार्ज तोकिनेछ। 

Xtrem
Xtrem

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार र प्रवक्ता नारायणकाजी श्रेष्ठ शुक्रबार चीन जाँदैछन्। एक अध्यक्ष र प्रवक्ता नै विदेश भ्रमण जान लागेकाले बिहीबारको सचिवालयको बैठकमा नयाँ मापदण्ड तय हुने सम्भावना बढेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड नेपाली सञ्चार उद्यमी तथा जलवायु एवं स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले जलवायु न्यायलाई नेपालको स्वच्छ ऊर्जा सम्भावना र दक्षिण ए... बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, संरक्ष... बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा अझै टुंगोमा नपुगेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्