काठमाडौं– गीतकार आशिष कोइरालाको गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ।
गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको सङ्गीत र देवेश राईको सङ्गीत संयोजन छ। साजन कटेलको निर्देशन रहेको भिडिओमा समीप ढकाल,बिशम्बर सिलवाल र रोहित सिंह ठाकुरको अभिनय छ।
रमेश पराजुलीको छायाँकन र राकेश दाहालको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।