complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

अलैँची र अदुवा निर्यात बढ्यो, लागत मूल्य नपाउँदा चियाको निर्यात भने घट्यो

64x64
कल्पना घिमिरे बिहीबार, पुस १२, २०८०  ११:५८
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष (२०८०/८१)को ५ महिनामा अलैँची, अदुवा र चिया निर्यात हुँदा झण्डै ६ अर्ब रुपैयाँ भित्रिएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तासम्ममा ५ अर्ब ७७ करोड ५५ लाख ६९ हजार रुपैयाँ भित्रिएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

जसमध्ये ३ अर्ब ९ करोड ८६ लाख १५ हजार रुपैयाँको अलैँची १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको चिया र ८० करोड ५१ लाख ८२ हजार रुपैयाँको अदुवा निर्यात भएको छ। गत वर्षको तुलनामा यसवर्ष अलैँची र अदुवाको निर्यात बढेको छ भने चिया निर्यातमा कमी आएको पाइएको छ। गतवर्षको तुलनामा अलैँची र अदुवाको निर्यात परिमाण घटे पनि मूल्य बढेको विभागले जनाएको छ। तर चियाको सन्दर्भमा गत वर्षकोभन्दा यसवर्ष निर्यात परिमाणमै कमी आएको छ।

३ अर्बको अलैँची, ८० करोडको अदुवा निर्यात 
चालु आर्थिक वर्षको ५ महिनामा ३ अर्ब ९ करोड ८६ लाख १५ हजार रुपैयाँको २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपैयाँको ३४ लाख २ हजार ३८२ किलो अलैँची निर्यात भएको थियो।

जसअनुसार गत वर्षभन्दा यसवर्ष ३७ करोड ३ लाख ५० हजार रुपैयाँ बढीको अलैँची निर्यात भएको छ। जसमध्ये ३ अर्ब ९ करोड ८६ लाख १४ हजार रुपैयाँको २३ लाख १४ हजार ११० किलो अलैँची भारतमा निर्यात भएको छ भने बाँकी १ हजार रुपैयाँको अलैँची यूएईमा निर्यात भएको छ।

यस्तै चालु आर्थिक वर्षको ५ महिनामा ८० करोड ५१ लाख ८२ हजार रुपैयाँको ७२ लाख ९७ हजार ८७ किलो अदुवा निर्यात भएको छ। गतवर्षको सोही अवधिमा ४३ करोड ४९ लाख ३० हजार रुपैयाँको ११७ लाख १६ हजार २४६ किलो अदुवा निर्यात भएको थियो।

जसअनुसार गतवर्षको परिमाणमा अदुवा निर्यात कम भए पनि मूल्यका हिसाबमा झण्डै दोब्बर बढेको विभागले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष ३७ करोड २ लाख ५२ हजार रुपैयाँ बढीले निर्यात भएको छ।

किन घट्यो चिया निर्यात?
चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब २३ करोड २१ लाख ५२ हजार रुपैयाँको १ करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो।

जसअनुसार गत वर्षको भन्दा यस वर्ष ३६ करोड ३ लाख ८० हजार रुपैयाँ चिया निर्यातमा कमी आएको छ। साधारण चिया गत वर्षकै तुलनामा निर्यात भइरहेको र स्पेशल किसिमको चियामा किसानले लागतअनुसार मूल्य नपाउँदा चिया निर्यातमा कमी आएको चिया कफी विकास बोर्डका प्रवक्ता डा दिपक खनाल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘ग्रिन टी, ह्वाइट, गोल्डेन टी र सिल्भर जस्ता चिया स्पेशल चियामा पर्दछन्। यी चियाको मूल्य अरु साधारण चियाको भन्दा बढी हुन्छ। यी चियाको लागतअनुसार मूल्य नपाएको भन्दै उत्पादक तथा प्रशोधकबाट गुनासो आएको छ। मूल्य नपाएपछि किसानले बिक्री नगरेकाले अहिले चिया निर्यात घटेको हुनसक्छ,’ खनालले भने।

यस्तै भारतले विगतदेखि चिया आयातमा कडाइ गरेका कारण चिया निर्यातमा कमी आएको उनले बताए। ‘भारतको दार्जिलिङ धेरै पुरानो चिया बगान हो। त्यहाँको चिया गुणस्तरीय छैन। तर भारतले नेपालको चिया गुणस्तरहीन छ भनेर विश्वभर अफहवा फैलाउँछ। अनि नेपाली चिया सस्तोमा किनेर दार्जिलिङको चिया भनेर बिक्री गर्दै आएको छ,’ उनले भने।

सस्तोमा खरीद गरेर ७ गुणा महँगोमा बिक्री गर्छ भारत
अहिले भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र आफू विश्व बजारमा ७ गुणा बढी मूल्यमा बिक्री गरिरहेको प्रवक्ता खनाल बताउँछन्। खनालका अनुसार भारतले नेपाली चिया प्रतिकिलो ५६० रुपैयाँमा खरिद गर्ने गरेको छ। विश्व बजारमा भने भारतले ३ हजार ७०० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गर्छ। 

यस्तै सरकारले चीनतर्फ निर्यात गर्न तयारी गरिरहेको बताए। सरकारले चिया निर्यात गर्न सम्झौता गरेर निर्यात गर्न नमिल्ने भएकाले चिया उत्पादक तथा प्रशोधकले चाइनाको भन्सारमा आफ्नो सूची दर्ता गराउनुपर्ने सिस्टम भएकाले चिनतर्फ चिया निर्यात गर्न नसकेको बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘ठूला चिया उत्पादकले यसमा खासै चासो देखाउँदैनन्। उनीहरुले भारत बाहेकका अन्य मूलुकमा आफैं सप्लाई गर्छन्। जुन साना उत्पादककर्ता छन्, उनीहरुले ठूलो रकम तिरेर सूची दर्ता गराउन सक्दैनन्। त्यसकारण सरकार आफैंले चीनको भन्सारमा चिया उत्पादक कर्ताको सूची दर्ता गराउन पहल गर्नुपर्ने देखिन्छ,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्