• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीन समूहले भागबन्डा गर्ने सहमतिपछि नेविसंघमा तात्याे महाधिवेशन माहोल

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  ०८:१८
1140x725

काठमाडाैं- ११औं महाधिवेसन सकिए लगत्तै आन्तरिक किचलोमा फसेको नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन हुने संकेत देखिएको छ। तीन समूहले जिल्ला तथा क्याम्पस भागबन्डा गर्ने औपचारिक सहमति भएपछि नेविसंघमा महाधिवेशन माहोल तातेको छ। 

सभापतिले विधान विपरीत केन्द्रीय समितिमा सदस्य मनोनित गर्ने र आफू खुसी जिल्ला तथा क्याम्पस एकाईमा गठन गरेको भन्दै संस्थापन इतर समूहले आरोप लगाउँदै आएको थियो। महामन्त्री कुन्दनराज काफ्लेसहित चार उपाध्यक्षहरु संघ सभापति नैनसिंह महरको विरोधमा उत्रेपछि महाधिवेशन अनिश्चित बनेको थियो। त्यसकै कारण साउन २३ सम्ममा हुनुपर्ने महाधिवेशनलाई सरेको थियो। संघको विवादले लामो समयसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन।

पार्टीद्धारा गठित निर्देशक समितिले नेविसंघको वर्तमान कार्यसमितिले २०७३ भदौ २ मा पदभार ग्रहण गरेको आधार मानी मंसिर २ सम्मको लागि समयावधि बढाएको थियो। निर्देशक समितिमा संघले महाधिवेशनको कार्ययोजना बुझाएपछि तीन महिना बढाइएको थियो। संघीय संरचना अनुसार संघको विधान नभएकोले समायानुकल विधान बनाउन संघलाई निर्देशन दिइएको थियो। 
संघमा ३२ वर्षे उमेर हदलाई लिएर मतभिन्नता रहेको थियो। ३२ वर्षको उमेर हद लागू भएको अवस्थामा वर्तमान कार्यसमितिका शीर्ष तहका अधिकांश विद्यार्थी नेताले सभापतिमा उम्मेदवारी दिन वञ्चित हुनेछन्। विद्यार्थी नेताको व्यक्तिगत स्वार्थका लागि उमेर हद हटाउने गरी तयार गरिएको विधान मस्यौदा निर्देशक समितिलाई बुझाउन लागेका छन्। तीन समूहमा बाँडिएका विद्यार्थीहरुमा सबै समूह उमेर हदबन्दी हटाउन सहमत भएका छन्। 

कांग्रेस सह-महामन्त्री तथा निर्देशक समितिका संयोजक डा प्रकाशशरण महत भने उमेर हद लगाउने पक्षमा छन्। उमेर हद लागू भएमा उनी निकट विद्यार्थी नेता प्रेमराज जोशी सभापतिको प्रत्यासी बन्नेछन्। जोशी नेविसंघका सह-महामन्त्री हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेविसंघकी उपाध्यक्ष उर्मिला थपलिया उमेर हदका विषयमा पार्टीले दिएको जुनसुकै निर्णय स्वीकार गर्ने पक्षमा छन्।

विवादका कारण रोकिँदै आएको नेविसंघको केन्द्रीय समितिको गत सोमबार बसेको बैठकले कार्तिक १६ देखि १८ सम्म १२औं महाधिवेसन गर्ने निर्णय गरेको हो। महाधिवेसनका लागि मिति तय गरिएपनि स्थान भने टुङ्गो लगाइएको छैन। संघले तयार गरेको विधान र नियमावली पार्टी केन्द्रीय समितिको बैठकअघि बुझाइने बताइएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबारको लागि बोलाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीको तीन समूहको स्पष्ट छाँया विद्यार्थी संघमा पनि देखिएको छ। पार्टी संस्थापन पक्षको समर्थनमा संघका सभापति नैनसिंह महर छन्। ११औं महाधिवेशनमा सभापतिमा पराजित मनोजमणि आचार्यले वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन्। संघका उपाध्यक्ष उर्मिला थपलिया र प्रकाश राना पनि पौडेल समूहका विद्यार्थी नेता हुन्। 

कृष्णप्रसाद सिटौला पक्षको प्रतिनिधित्व महामन्त्री कुन्दनराज काफ्लेले गरेका छन्। काफ्लेलाई उपाध्यक्ष रामप्रसाद अधिकारीको समर्थन रहेको छ। 

पार्टीको लाइन विद्यार्थी संगठनमा देखिएपछि विद्यार्थी नेताहरुले सोही अनुरुप जिल्ला तथा क्याम्पसमा आ–आफ्नो पक्षमा विभाजन गरेका छन्। तीन समूह गरी जिल्ला तथा क्याम्पस बाँडिएको बताइएको छ। 

Xtrem
Xtrem

महाधिवेसनका लागि ठूला, मझौला र साना गरी जिल्ला विभाजन गरिएको छ। जिल्लाको श्रेणी बनाए अनुसार तीन समूहले भाग लगाएका छन्। मोरङ, कास्की र चितवन तीन समूहले बाँडेका छन्। त्यस्तै गरी उपत्यकका तीन जिल्लामा पनि तिनै समूहको भागमा परेको छ। तीनै समूहलाई सन्तुलन हुने गरी विभाजन गरिएको एक विद्यार्थी नेताले बताए।

ठूला क्याम्पसमा भने विवाद कायमै छ। पृथ्वी नारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस, त्रिवि किर्तिपुर, शंकरदेव क्याम्पस लगायतको भागबन्डा टुङ्गिएको छैन। तीन समूहलाई विभाजन गर्दा ७५ प्रतिशत देउवा र पौडेल समूहका विद्यार्थीलाई दिइएको छ भने बाँकी २५ प्रतिशत सिटौला पक्षलाई छुट्याइएको छ। 

जिल्ला र क्याम्पसमा अधिवेशन गर्नका लागि खटाइएका केन्द्रीय प्रतिनिधिले आफूखुसी प्रतिनिधि छनोट गर्न नपाइने गरी विधानमा कडाइ गरिएको बताइएको छ। आफ्नो प्रभाव भएका स्थानमा आफू निकटका प्रतिनिधि छनोट गर्न विद्यार्थी तथा पार्टीका नेता लाग्ने गरेका छन्। आफु अनुकूल महाधिवेशन प्रतिनिधि छनोट गर्न पार्टी नेताले गृहजिल्लामा हस्तक्षेप गर्ने परम्परा पनि छ।

नेविसंघले पार्टीमा बुझाउन लागेको प्रस्तावित विधानमा दुई हजारभन्दा बढि महाधिवेशन प्रतिनिधी नहुने गरी मस्यौदा तयार गरिएको छ। विगतका महाधिवेशनमा तीन हजार पाँच सयभन्दा बढि महाधिवेशन प्रतिनिधि सहभागी हुने गरेका थिए। प्रस्तावित विधानमा क्याम्पसहरुबाट महाधिवेसन प्रतिनिधि घटाइने भएको छ। प्रतिनिधि छनोट गर्दा समावेशी हुनुपर्ने प्रावधान पनि राखिएको छ। सहभागी हुने प्रति संघले तयार गरेको विधानलाई पार्टीले अनुमोदन गरेपछि लागू हुनेछ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा... बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अ... बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता परराष्ट्र मन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सिनेटर मोहम्मद इशाक दारबिच संयुक्त राष्ट्रसंघको मुख... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्