• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ब्याजदरमा बैंकहरुको मनोमानी: कर्जाको घट्दा निक्षेपको किन घट्दैन?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ८, २०८०  ०४:३४
1140x725

काठमाडौं- पछिल्ला महिनाहरुमा निक्षेपमा निरन्तर ब्याज घटाइरहेका बैंकहरुले कर्जाको ब्याजदर घटाउन भने अलमल गरिरहेका छन्। केही महिनाअघि कर्जाको ब्याजदरमा केही कम गरे पनि बैंकहरुले निक्षेपको घटेको तुलनामा ब्याजदर घटाएका छैनन्। 

निक्षेपको ब्याज घट्दा बैंक तथा वित्तीय संस्थाको आधार दर पनि घट्छ। आधार दर घटेसँगै क्रमिक रूपमा कर्जाको ब्याज घटिरहेको तथ्यांकले देखाए तापनि आधार दरमा आएको परिवर्तन अनुसार कर्जाको ब्याजदर भने घटेको छैन। पछिल्ला महिनामा आधार दरमा आएको कमी अनुसार कर्जाको ब्याज घटेको छैन।

पूर्व बैंकर पर्शुराम कुँवर केही कारणहरुले गर्दा बैंकले ब्याजदर नघटाएको बताउँछन्। ‘अहिले ब्याजदर घटाउने पर्याप्त ठाउँ छ। केन्द्रीय बैंकले दिएको ४ प्रतिशत स्प्रेडको सीमा पालना गरेमा ठाउँ छ। तर पनि बैंकहरुले घटाउन आनकानी गरेका छन्। त्यसको कारण पनि छ,’ उनी थप्छन्, ‘आफूले मात्र ब्याजदर घटाउँदा अरुले निक्षेप खोसिदिए के गर्ने भन्ने भय बैंकहरुमा छ। जसका कारण आधार दर र निक्षेप घटिरहे पनि कर्जाको ब्याज घटाएका छैनन्।’

निक्षेपमा बैंकहरुले कति ब्याजदर कायम गरेका छन्? 
मंसिरमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दति बचततर्फ औसत ब्याजदर एकल बिन्दुमा झरेको छ। औसतमा ब्याजदर ९.७१ प्रतिशतमा छ। संस्थागत निक्षेपको ब्याजदर घटेर ७.५४ प्रतिशत छ। 

मंसिर महिनाका लागि १२ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति बचतको ब्याजदर घटाए पनि ६ बैंकको स्थिर छ भने २ बैंकले बढाएका छन्। यस्तै, कुल २० वाणिज्य बैंकमध्ये १३ बैंकले संस्थागत बचतको ब्याजदर घटाएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

व्यक्तिगत मुद्दति बचततर्फ बैंकको सबैभन्दा बढी ब्याजदर १०.६ प्रतिशत र सबैभन्दा कम ८.९६ प्रतिशत छ। धेरै हुनेमा हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक र माछापुच्छ्रे बैंक छन्। यस बाहेक कुमारी बैंक, सनराइज बैंक र प्राइम कमर्सियल बैंकको ब्याजदर १० प्रतिशत माथि छ।

उता कम ब्याज दिनेमा एनआईसी एसिया बैंक रहेको छ। उसले व्यक्तिगत मुद्दति बचतमा ८.९६ प्रतिशत कायम गरेको छ। त्यस्तै, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्रभु बैंक, एभरेष्ट बैंकले ९ प्रतिशत ब्याजदर कायम गरेका छन्।

यसका अतिरिक्त एकल बिन्दु ब्याजदर तोक्ने बैंकहरुमा एनएमबी बैंक ९.७६, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.५१, ग्लोबल आईएमई बैंक ९.६, कृषि विकास बैंक ९.५१, नेपाल बैंक ९.२२, सिटिजन्स बैंक ९.९५, सिद्धार्थ बैंकले ९.९९ प्रतिशत ब्याजदर घोषणा गरेका छन्। 

कर्जाको ब्याजदर कहिले घट्छ?
नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल कर्जाको ब्याजदर पनि घट्ने क्रममा रहेको बताउँछन्। पछिल्ला महिनाहरुमा ब्याजदर क्रमिक रूपमा घटिरहेको र अबका दिनमा अझै धेरै दरले ब्याज घट्ने उनको दाबी छ। 

‘केही बैंकहरुको कर्जा निक्षेपबीचको अन्तर एक वर्षसम्मका लागि थप एक प्रतिशतभन्दा बढी राख्न पाउने अवस्था छ। यो मर्जर र एकिज्युसनका कारण हो। एउटा यही कारण बन्यो कि ती बैंकले त्यही सुविधा लिएर कर्जाको ब्याजदर घटाउन पन्छिएका हुन्,’ दाहाल भन्छन्, ‘अब त्यो सुविधाको समायावधि सकिन लागेको छ। त्यसपछि तिनले स्प्रेटदरको अन्तर ४ प्रतिशतमै सीमित राख्नु पर्ने हुन्छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
२७ अंकले बढेर शेयरबजार बन्द मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ । शुक्रबार, वैशाख २५, २०८३
नेप्से सूचक आज पनि घट्यो अघिल्लो दिन २.९५ अंकले घटेको सूचक आज थप १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको हो । बिहीबार, वैशाख १०, २०८३
नयाँ कारोबार प्रणालीको प्रभाव पर्दा पहिलो दिन घट्यो सेयर बजार नयाँ सर्किट ब्रेकरको नियम लागू भएसँगै कारोबारको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ। आज सेयर बजारमा १३ अंकले गिरावट आएसँगै २८२५ विन्... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, वैशाख ३१, २०८३
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? बुधबार, वैशाख ३०, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्