• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सयपत्री नबिकेर खेर गयो? यस्ता सामग्री बनाएर पनि लिन सकिन्छ आम्दानी  

64x64
कल्पना घिमिरे मंगलबार, मंसिर ५, २०८०  ०६:५१
1140x725
फाइल तस्बिर

काठमाडौं– यो वर्षको तिहारमा ८० प्रतिशत सयपत्री फूल नेपाली उत्पादनले धान्ने अनुमान गरिएको थियो। फ्लोरिकल्चर एसोसिएसनले २० प्रतिशत सयपत्री फूल बाहिरबाट आयात गर्नुपर्ने प्रक्षेपण गरेको थियो। 

एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङको भनाइ थियो, ‘तिहारमा करिब ४० लाख मालाको माग हुने अनुमान छ। ३५ लाख माला नेपाली उत्पादन हुन्छ। बाँकी ५ लाख माला आयात गर्दा तिहारमा फूलको अभाब झेल्नु पर्दैन।’ 

मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि पुष्पविकास केन्द्रले पनि कात्तिक १ गतेदेखि अर्को सूचना नआउँदासम्म  भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको थियो। तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतीय सयपत्री फूलमाला आयात गर्न कात्तिक १५ गते अनुपति पत्र जारी गर्‍यो। जसअनुसार २५ लाख माला भारतबाट माग भयो।

मागभन्दा बढी फूल भारतबाट आयात भयो। स्वदेशी फूलले बजार पाएन। व्यवसायीहरु केहीले घाटा खाएरै बिक्री गरे त केहिले फोहोरको डङ्गुरमा फ्याँके। भारतीय फूल आयात गर्नाले स्वदेशी उत्पादनले बजार नपाएर फ्याक्नु परेको फूल व्यवसायीको गुनासो छ। व्यवसायीहरुमा सयपत्री फूलबाट अन्य सामग्री बनाउन सकिन्छ भन्ने ज्ञानको कमीका कारण फूल फ्याकेको हुनसक्ने विज्ञहरुको भनाइ छ। 

यही बेला सरकारले सयपत्री फूल व्यवसायी तथा कृषकलाई सयपत्री फूलबाट विभिन्न सामाग्री बनाउने तालिम दिने भएको छ। नेपाल सरकार मातहतको वनस्पती विभागले सयपत्री फूल व्यवसायी तथा किसानलाई तालिम दिन एक सूचना जारी गरिसकेको छ।

वनस्पती विभागले यसैसातादेखि सयपत्री फूलबाट ल्युटिन निकाल्ने र शौन्दर्य सामग्री बनाउने तालिम दिने विभागका सूचना अधिकारी राजेश्वर रन्जितकारले जानकारी दिए। ‘तिहारमा सयपत्री फूलका माला बिक्री नभएर फ्याक्नुपर्ने अवस्था देखियो। सयपत्रीबाट माला मात्र नभएर धेरै प्रकारका सामग्री बनाउन सकिन्छ। तर यो ज्ञान किसानसँग छैन। यही ज्ञान बाँड्नका लागि हामीले यो तालिम राखेका हौं। सयपत्री फूलबाट ल्यूटिन निकाल्ने, शौन्दर्यका सामग्री, अगरबत्ती बनाउने तालिम फूल व्यवसायी तथा फूल कृषकका लागि नि:शुल्क हो,’ उनले भने।

यो तालिम यसै साताबाट सुरु हुने उनले बताए। उक्त तालिम नेपालमा पहिलोपटक नि:शुल्क गरिएकाले थोरै व्यक्ति समावेश गर्ने गरी योजना बनाइएको, तर धेरै किसान तथा व्यवसायीको माग भएकाले सबैलाई समेटेर तालिम दिने उनले बताए। अहिलेसम्म ३ सय बढीले तालिमको माग गरेको बताए।

तालिम वनस्पती विभागको कार्यलय काठमाडौंमा हुनेछ। तालिम ३ देखि ५ दिनको हुने उनले जानकारी दिए। ‘सयपत्री फूलबाट अन्य सामग्री बनाउने प्रयोगशाला विभागमा मात्रै छ। त्यसैले स्थानीय तहमा पुर्‍याउन सम्भव भएन। तालिम नि:शुल्क हो, तर तालिम लिन आउने कृषक तथा फूल व्यवसायी आफैंले यात्रा खर्च र खानबस्नको व्यवस्था आफैं गर्नुपर्ने हुन्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

के–के बनाउन सकिन्छ?
प्रयोग गरिएको तथा नगरिएको, यत्तिकै खेर गएरहेको सयपत्री फूलबाट विभिन्न सौन्दर्यका सामग्री बनाउने सकिने रन्जितकार बताउँछन्। सयपत्री सुकिसकेपछि ल्यूटिन (तेलजस्तो पदार्थ) निकाल्न सकिन्छ। यो ल्यूटेन बहुउपयोगी छ। यसबाट औषधि तथा सौन्दर्यसामग्री बनाउन सकिन्छ। ल्यूटेनले आँखासम्बन्धी रोग भएका मानिसको उपचारमा भिटामिन ‘ए’ को काम गर्छ। यस्तै शौन्दर्यका लागि छाला चम्किलो बनाउनुका साथै चाउरी परेको छालालाई मुलायम बनाउनुका साथै घामको प्रकाशबाट छालालाई जोगाउन मद्दत गर्ने उनको भनाइ छ।

फूलबाट खाने क्याप्सुल (भिटामिन ए), शौन्दर्यका सामग्री सन प्रोटेक्सन क्रिम (सनस्क्रिन), धुप, अगरबत्ती, सुगन्धित तेल बनाउन सकिने भएकाले किसान तथा व्यवसायीलाई यी सामग्री बनाउन तालिम दिइने उनले बताए।

‘बजारमा बिक्री नभएर किसानले फूल यत्तिकै फ्याक्नु परेको अवस्था रहेको छ। यो तिहारमा हामीले देखिहाल्यौं। कत्ति फूल खेर गइरहेको छ। यो फूल खेर नफालियोस् भनेर हामीले तालिम दिन लागेका हौं,’ उनले भने। यो तालिम लिइसकेपछि फूल खेर जाला कि भन्ने डर नहुने उनी बताउँछन्।

यो तालिम लिइसकेपछि किसान तथा व्यवसायी आफैंले सयपत्री फूल प्रशोधन गरेर विभिन्न सामग्री बनाउन सक्नेछन्। यसरी प्रयोग गरेर सुकिसकेका तथा प्रयोगमा नआएका फूलको प्रयोग गरेर यस्ता किसिमका सामग्री बनाउन सके यसबाट राम्रो आम्दानी हुनसक्ने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साथै यस तालिमले फूल व्यवसायीहरु फूलखेतीबाट पलायन हुनबाट रोक्न सहयोग पुर्‍याउने र फूलखेतीतर्फ आकर्षित गराउन सहयोग पुग्ने उनको तर्क छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्