• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

४८ जिल्लामा व्यवसायिक फूलखेती, तर पनि छैन नेपाल आत्मनिर्भर

64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक २३, २०८०  ०७:३८
1140x725

काठमाडौं– नेपालका ४८ जिल्लाको २२१ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा फूल खेती हुने सरकारी तथ्याङ्कले देखाउँछ। जसमा ४४ हजार जनशक्ति फूल व्यवसायमा कार्यरत छन्।

१ हजार ११६ जनाले व्यवसायिक रुपमा फूलखेती गर्दै आएको नेपाल फ्लोरी कल्चर एशोसियसन (फ्यान) को तथ्याङ्कमा उल्लेख छ। तर पनि बर्सेनि विदेशबाट करोडौंका फूल र माला आयात गर्नुपरेको अवस्था छ। स्वदेशी उत्पादन पर्याप्त नहुँदा बर्सेनि करोडौंको फूल आयात गर्नु परिरहेको अवस्था रहे पनि विस्तारै केही मात्रामा भने घट्दै गएको फ्लोरी कल्चर एशोसियसनका अध्यक्ष मिनबहादुर तामाङ बताउँछन्।

यस्तै पछिल्लो समय उत्पादनमा वृद्धि हुँदा फूल आयात घट्दै गएको उनको भनाइ छ। अघिल्ला वर्षहरुमा एक महिना अघिदेखि फूल आयात गर्नुपरे पनि यो वर्ष भने त्यस्तो अवस्था नरहेको उनको भनाइ छ। यो वर्ष ८० प्रतिशत स्वदेशी उत्पादनले धान्ने उनको उनको दाबी छ।

२० प्रतिशत आयात गर्नुपर्ने देखिए पनि अघिल्लो वर्षकोभन्दा एकदमै थोरै देखिन्छ। ‘यसपाली तिहारलाई लक्षित गरेर फूलमाला आयातमा रोक लगाएको थियो। फेरि सरकारले अनुमति दिएको छ। सरकारले दिएको अनुमतिअनुसार वैधानिक तरिकाले आउने माला त छँदैछन्। चोरी निकासीबाट पनि फूल तथा माला ल्याइने गरिन्छ,’ उनले भने।

मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि कात्तिक १ गतेदेखि अर्को सूचना नआउँदासम्म सरकारले भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको थियो। तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतीय सयपत्री फूलमाला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुपति पत्र जारी गरेको छ।

विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता छ। तर, यस वर्ष नेपालमै पुष्पखेती राम्रो भए पनि अझै अपुग हुनसक्ने अनुमति दिइएको हो।

Phool_Sayapatri_mala-1699494480.jpg
तस्बिर: रासस

अघिल्लो वर्ष फूलमा ३३ करोड बाहिरियो
गत आर्थिक वर्ष २०७९/०८० मा ३३ करोड ६ लाख ४८ हजार फूल आयात गर्दा बाहिरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँको फूल आयात भएको छ। उता २०७७/०७८ मा ४० करोड ७२ लाख ३४ हजार रुपैयाँको फूल आयात भएको यस्तै, २०७६/०७७ मा २३ करोड ७७ लाख ३८ हजार रुपैयाँ फूलका लागि बाहिरिएको छ।

आयात मात्र नभइ सानो परिमाणमा फूल निर्यात पनि हुँदै आएको पाइन्छ। गत आर्थिक वर्ष २०७९/०८० मा ६८ लाख रुपैयाँको तथा २०७८/०८९ मा ९८ लाख रुपैयाँको निर्यात गरिएको छ। यस्तै, २०७७/०७८ मा ५३ लाख ८ हजार रुपैयाँ र २०७६/०७७ मा ६० लाख ५९ हजार रुपैयाँको फूल निर्यात गरिएको तथ्याङ्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

एक वर्षमा करिब ३ अर्बको फूलको कारोबार 
२०७५/७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँको थियो। २०७६/७७ र २०७७/७८ मा कोरोना महामारीका कारण कारोबारमा कमी आई १ अर्ब ६३ करोडमा सीमित भएको देखिन्छ।

त्यसपछि २०७८/७९ मा २ अर्ब ३० करोड र  २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँबराबर कारोबार भएको फ्यानको तथ्याङ्कमा उल्लेख छ। करिब ३ अर्बको कारोबार देखिए पनि समग्र कारोबार भने ६ अर्बभन्दा बढीको हुने आकलन रहेको फ्यान अध्यक्ष तामाङ बताउँछन्।

‘वार्षिक भएको कारोबार निकाल्दा भन्सार तथ्याङ्क र टिइपिसीको तथ्याङ्क आधार बनाएर निकालेका हुन्छौं। खुला भन्सार नाकाका कारण ट्रकका ट्रक फूल र बिरुवा अवैधानिकरूपमा नेपालमा भित्रिने गरेका छन्। तथ्याङ्कले ३ अर्ब ७ करोडको कारोबार भएको देखिए पनि योभन्दा दोब्बर कारोबार हुने हाम्रो अनुमान छ,’ उनले भने।

Phool_Sayapatri_KHeti-1699494481.jpg
तस्बिर: रासस

फूलको व्यवसायको वृद्धिदर १५ प्रतिशत
नेपालमा हरेक वर्ष फूलको व्यवसायको वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारी रहेको फ्यानका अध्यक्ष तामाङ बताउँछन्। विसं २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको थियो। उक्त समयबाट नै नेपालमा पुष्प व्यवसायले गति लिएको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसमा करिब ८ अर्ब बराबर लगानी भइसकको तामाङ बताउँछन्। ४८ जिल्लाको २२१ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा फूल खेती हुन्छ। १ हजार ११६ जना व्यवसायिक रुपमा कार्यरत छन्। जसमा ४४ हजार जनशक्ति फूल व्यवसायबाट रोजगारी पाएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्