• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अलबिदा ‘पुतली बाजे’

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १८, २०८०  १२:५२
1140x725

काठमाडौं– ‘पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको निधन भएको छ। ८७ वर्षिय बाजेको शनिबार पोखरामा निधन भएको हो।  पिसाबमा समस्या आएपछि उनको इन्टरन्याशनल नेपाल फेलोशिपद्वारा पोखराको हरियोखर्कमा सञ्चालित अस्पतालमा उपचार भैराखेको थियो।  

उनी लामो समयदेखि बिरामी थिए। उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका थिए।

को हुन् पुतली बाजे?
बेलायतमा जन्मिएका पुतली बाजेको खास नाम भने कलिन स्मिथ हो। उनी नेपालमा निकै लामो समयदेखि बस्दै आएका छन्।  पुतलीको संरक्षणमा लागेको हुनाले उनी ‘पुतली बाजे’को नामबाट चर्चित छन्।  

१९९३ मंसिर ९ गते लण्डन नजिकै जन्मिएका कलिन फिलिप स्मिथले टलिङ्गटन ग्रामर स्कुल, मस्वेल हिल, लण्डनमा विद्यालय शिक्षा पूरा गरेका हुन्। २०१५ असोजमा युनिवर्सिटी कलेज, लण्डनबाट गणित विषयमा एमएस्सी गरेका कलिनले  पढाइ पूरा गरेपछि ग्लास्गो युनिवर्सिटीमा पढाउन थाले। 

उनले पछि मिशनरीहरूद्वारा सञ्चालित कलेजहरूमा पनि पढाए। यसरी मिशनरीको नजिक पुगेका उनलाई युनाइटेड मिशन टु नेपालले पोखरामा खोल्न लागेको स्कुलमा पढाउन निमन्त्रणा गर्‍यो।

२०२२ माघमा पहिलो पटक पोखरा आएका कलिनले  केही महिना स्कुल स्थापनाको तयारीमा सहयोग गरे। नेपाली आदर्श विद्यालय (हाल गण्डकी बोर्डिङ स्कुल) सुरुमा  पानीट्यांकी नजिकै खोल्न खोजिएको थियो। यूएमएनका प्रतिनिधिले ठाउँ साँघुरो भएको बताएपछि लामाचौरमा खोलियो। 

उनी नेपाली आदर्श विद्यालयमा गणित र विज्ञान विषय पढाउनको लागि चुनिएका थिए। ३–४ महिनाको बसाइपछि अन्ततः जेठ २९, २०२३ मा ४५ विद्यार्थी छात्रावासमा बस्ने र स्थानीयको सहयोगमा १२ विद्यार्थीलाई नि:शुल्क पढाउने गरी विद्यालय उद्घाटन भयो। 

श्रीमती मार्था मुखिया प्रिन्सिपल बनिन् भने कलिनले शिक्षकको रूपमा पढाउन थाले। स्कुल सञ्चालनको लागी स्थानीय समुदाय, साइनिङ हस्पिटल तथा युनाइटेड मिशन टु नेपालबीच समन्वय भएको थियो। मार्थाका साथ दुई वर्ष उनले नेपाली आदर्श स्कुलमा पढाए।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाललाई नै घर बनाएका ८५ वर्षीय 'पुतली बाजे'को उपचारमा सरकारको बेवास्ता  

पछि उनी र यूएमएनबीच सम्बन्धमा व्यवधान आयो। यूएमएनले उनलाई पढाइ मात्र होइन धर्म प्रचार गर्न पनि अनुरोध गर्‍यो। तर, यो कुरा अस्वीकार गर्दै उनले ‘म आफ्नो धर्म परिवर्तन गर्दिन अरूलाई पनि धर्म परिवर्तन गर्न लगाउँदिन’ भनेपछि यूएमएनले उनको भिसा थप्न सहयोग गरेन। जसले गर्दा बाध्य भएर उनी बेलायत फर्किए।

संकलित पुतलीका साथ युवा कलिन
लण्डन फर्किएको करिव ६ महिनापछि पुनः यूएमएनले नै गोरखाको लुइँटेलमा खुलेको अमरज्योति स्कुलमा उनलाई पठायो। त्यहाँ चार वर्ष जति पढाए। यही स्कुलमा उनका विद्यार्थी थिए, डा बाबुराम भट्टराइ र डा उपेन्द्र देवकोटालगायत। कलिनले उनीहरूलाई कक्षा ९ मा पढाएका थिए। त्यसपछि कलिन पढाउनका लागि काठमाडौंको आनन्दकुटी पुगे। आनन्दकुटीमा केही समय पढाएपछि उनको शिक्षण पेशामा अचानक ब्रेक लाग्यो।

उनका काका अर्नाल्ड टर्नर पुतली संग्रह गर्दै हिंड्थे। सानै हुँदा उनले आफ्ना काकाको पुतलीको संग्रह भएको दराज देखेका थिए। रङ्गीबिरङ्गी पुतली देखेर उनी निकै खुशी भएका थिए। १३ वर्षको हुँदा स्काउट सदस्यको रुपमा जंगल घुम्न जाँदा जंगलमा धेरै पुतली देखेपछि पुतलीसँग उनको प्रेम बस्यो। उनले पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे। 

यसपछि पढाइले गर्दा आफ्नो सौख पूरा गर्न पाएनन्। पोखरामा रहँदा उनको भेट पिस कर भोलन्टियरु डोरोथी मिरोसँग भयो। डोरोथी म्यूजियम बनाउने धुनमा थिए, दुइ जनाको कुरा मिल्यJ। पुतली बाजेले डोरोथीको म्यूजियममा पुतली संग्रह गरेर राखिदिने काम गरे। यसरी उनले पोखरामा भेटिएका केही पुतली संग्रह गर्न थाले । 

पुतली बाजे गोरखा पुगे, फेरि काठमाडौं स्वयम्भूमा रहेको आनन्दकुटीमा फर्के। त्यहीँ रहँदा पुतली बाजेको सौखको चर्चा सायद त्रिभुवन विश्वविद्यालयमा पुगेको थियो होला। त्यसैले जीव विज्ञानका प्राध्यापक डीआर उप्रेतीले एक दिन आफ्नो कार्यालय कीर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक विज्ञान संग्रहालय अन्तर्गत किट विज्ञान संग्रहालय बनाउन उनलाई आग्रह गरे।

नेपालका गाउँ–गाउँ घुमेर पुतली संकलन
उनी पढाउन छोडेर त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरी नेपालका गाँउगाँउ घुम्दै पुतली जम्मा गर्न थाले। यो एउटा चुनौतीपूर्ण काम थियो र उनको रहर पनि। नभन्दै उनले ४० जिल्लाको भ्रमणपछि करिब २५ हजार पुतली संग्रह गरे। छुट्ट्याएर हरेकलाइ नामकरण गरे। नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये उनले करिव ५५० प्रजाति भेट्टाए। यसरी उनले ६ वर्षभित्रै पुतली संकलनका साथ त्यसलाई सुरक्षित रुपमा  प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे।

एक (अ)नागरिक नेपालीको कथा : मर्नुअघि नेपाली हुन पाऊँ

यसपछि आफ्ना बुबा बिरामी भएको खबर पाएपछि उनी स्वदेश फर्कनुपर्‍यो। बिरामी बुबाको निधन भयो, आमा एक्लो भइन्। त्यसैले उनको हेरचाह गर्न उनी बेलायतमै बसे। बेलायतमा नै उनले पाँच वर्ष बिताए। 

त्यसपछि फेरि फर्केर पोखरामा डोरोथी मिरोको संग्रहालयको लागि काम  गर्न थाले। यसैबीच २०४२ माघमा उनकी आमाको पनि निधन भयो। तर पनि उनले पोखराको अन्नपूर्ण संग्रहालयको काम रोकेनन्। निरन्तर लागिरहे, अन्ततः २०५२ सालमा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर संग्रहालयमा सजाए। आज यो संग्रहालयलाई दर्शकहरू माझ ‘पुतली संग्रहालय’ भनेर परिचित छ।

विश्वमा पाइने १७ हजार ५०० प्रजातीका पुतलीमध्ये  नेपालमा ६६० प्रजातिका पुतली भेटिएका छन्। नेपालका पुतली सम्बन्धी जति जानकारी पुतली बाजेलाई छ, सायद अरु कसैलाई पनि छैन। त्यसैले होला, अर्का किटविज्ञ डब्लुडब्लुएफ भुटानमा सल्लाहकारको रूपमा कार्यरत कलिनका मित्र पिट भान डेर पोयलले उनको जीवनी नै लेखेका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
सम्बन्धित सामग्री
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त बुधबार, भदौ ३, २०८३
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्