• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भारतीय सयपत्री माला आयातमा रोक, स्वदेशी उत्पादनले माग नधान्ने, मूल्य बढ्ने

64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक १६, २०८०  २१:४४
1140x725

काठमाडौं– यसवर्षको तिहारमा सयपत्री माला मात्रै करिब ४० लाख खपत हुने अनुमान गरिएको छ। स्वदेशी उत्पादन ३५ लाख मात्रै हुने नेपाल फ्लोरीकल्चर एसोशियसन संघका अध्यक्ष तामाङले बताए।

‘यस वर्षको तिहारमा ४० लाख माला खपत हुने प्रारम्भिक अनुमान छ। ३५ लाख स्वदेशी उत्पादन पुग्छ भने ५ लाख माला आयात गर्नुपर्ने देखिन्छ,’ उनले भने।

५ लाख माला आयात गर्नुपर्दा तिहारमा स्वदेशी उत्पादनले मात्रै धान्न नसक्ने देखिएको छ। त्यस्तै, ४ लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने अध्यक्ष तामाङले बताए।

गत वर्षहरुमा, कोभिड–१९ को समयमा पनि करिब ३५ लाख माला खपत भएको तामाङ बताउँछन्।

यस्तै भारतीय सयपत्री माला आयातमा रोक लगाएपछि तिहारमा फूलमालाको मूल्य बढ्ने सम्भावना समेत देखिएको तामाङ बताउँछन्।

‘पहिला तिहार आउनुभन्दा अघिदेखि सस्तो माला भारतबाट आयात गरेर चिस्यानगृहमा भण्डारण गरिन्थ्यो। र सस्तो थियो। अहिले आयातमा रोक लगाइएको छ। त्यसकारण मूल्य बढ्न जान्छ,’ उनले भने। मूल्य बढे पनि किसानले राम्रो बजार भाउ पाउने उनको दाबी छ।

यस्तै चालू आर्थिक वर्षको बजेटले फूल आयातमा १३ प्रतिशत भ्याट लागू गरेको छ। त्यसमा  भन्सार दरलगायतका कारणले सबै जोड्दा मूल्य बढ्ने देखिएको उनले बताए।

‘पहिला फूलमा भ्याट लाग्दैनथ्यो। यसवर्ष भ्याट लागेकाले किसानबाट होलसेलमा लैजाँदा होलसेलले सरकारलाई १३ प्रतिशत भ्याट तिर्नुपर्छ। त्यसैले यस वर्ष स्वदेशी फूलमालाको मूल्य थप बढ्ने देखिएको हो। किसानसँग व्यक्तिले खुद्रा मूल्यमा किने भ्याट लाग्दैन,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिमाला कम्तिमा २५ रुपैयाँ वृद्धि हुने अनुमान गरिएको संघका अध्यक्ष तामाङले बताए। सयपत्री मालाको थोक मूल्य १२५ रुपैयाँदेखि माथि पर्ने उनले बताए। खुद्रा मूल्य प्रतिमाला १५० रुपैयाँमाथि पर्ने अनुमान गरिएको छ भने मखमली मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने उनको अनुमान छ। मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने अध्यक्ष तामाङ बताउँछन्।

यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर तीन हजार रूपैयाँसम्म पर्न अनुमान रहेको उनको भनाइ छ। गत वर्षको तिहारमा सयपत्री फूलको मालाको थोक मूल्य प्रतिगोटा ५५ रुपैयाँ तोकिएको थियो। मखमली प्रतिगोटा ४० रुपैयाँ र गोदावरी प्रतिगोटा साइज हेरेर ४ सय रुपैयाँदेखि माथि रहेको थियो।

तर अवैध रुपमा फूल तथा माला भित्रिए मालाको मूल्य नबढ्ने उनको भनाइ छ। ‘सरकारले आयातमा रोक लगाए पनि चोरी निकासी बाट फूल तथा माला ल्याइने गरिन्छ। यसरी माला आयात गर्न नदिन सरकारले नाकामा कडाई गरे माला महँगो पर्छ। नाका खुकुलो भए सस्तोमा बिक्री गर्न बाध्य हुनुपर्छ,’ उनले भने।

२० प्रतिशत फूल अपुग 
तिहारलाई लक्षित गर्दै सरकारले भारतीय सयपत्री फूलमाला आयातमा कात्तिक १ गतेदेखि नै  प्रतिबन्ध लगाएको छ। मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि कात्तिक १ गतेदेखि अर्को सूचना नआउँदासम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको पुष्प विकास केन्द्रले जनाएको छ।

तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्नसक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयात रोकेको केन्द्रकी प्रवक्ता सिर्जना पौडेल बताउँछिन्।

यस वर्षको तिहारमा आन्तरिक उत्पादन ८० प्रतिशत रहेको र २० प्रतिशत मात्र अपुग भएको हुँदा अर्को सूचना जारी नहुन्जेललाई रोकेका उनको भनाइ छ।

विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो। तर, यसवर्ष नेपालमै पुष्पखेती राम्रो भएकाले फूल आयात आवश्यक नदेखिएको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार, भदौ २८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आइतबार, भदौ २८, २०८३
कोरलामा आयातको चाप, ईभीको जाँचपास दैनिक तीन गुणाभन्दा बढी रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी कोरला नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्