• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खुद्रा व्यापार संघसँग पर्याप्त छ चिनी, तर बजारमा अभाव कसरी? 

64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक २, २०८०  १८:४५
1140x725

काठमाडौं– बिहीबार एक ग्राहक कुलेश्वरको एक खाद्य पसलमा पुगे। उनले त्यस पसलका व्यापारीसँग सोध्दै भने, ‘साहुजी चिनी छ?’

‘हामीले चिनी नबेचेको एक महिना नाघ्यो। यहाँ पाउँदैन,’ ती व्यापारीले भने।

‘कुलेश्वरका सबै पसलमा चिनी पाउँछ भन्ने सुनेर आएको पाउँदैन र?,’ ती ग्राहकले भने।

‘त्यो बन्द सटर रहेको पसलले चाँहि हिजोदेखि बेच्न थालेको छ। त्यो पनि खुद्रा व्यापार संघले बिक्री गर्न दिएको हो रे। हिजो लाइन लगाएर ११५ रुपैयाँ केजीले एक जना बराबर १ केजी बिक्री गरिरहेको थियो। १० बजे पछि पसल खुल्छ त्यतिबेला आउनुस् न,’ ती व्यापारीले भने।

त्यसपछि ती ग्राहक हुन्छ भन्ने प्रतिक्रिया जनाउँदै अर्को पसलमा गएर सोधे। अर्को पसलको पनि जवाफ उस्तै थियो। बिहानभरी कुलेश्वरका सबै पसल चहार्दा पनि एक किलो चिनी पाउन नसकेर थकित हुँदै आफ्नो बाटो लागे।

तर वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल बजारमा चिनी अभावको समस्या नरहेको बताउँछन्।

बिहीबारदेखि बजारमा चिनी अभाव नहुने तर उच्च गुणस्तरको चिनी भएकाले थोरै महंगो पर्ने उनको भनाइ छ।

बजारमा चिनीको अभाव भइरहेका बेला केही साताअघि अद्योगसँग १ लाख २८ हजार टन चिनी फेला परेको थियो। सो चिनी उद्योगीले कोक पेप्सी कम्पनीलाई बिक्री गरिसकेको बताएका थिए। सो चिनीमध्ये तत्काल बजार पठाउन विभाग र उद्योग मन्त्रालयले छलफल गरिरहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त चिनी व्यापारीलाई सिधै ल्याएर बिक्री गर्न आग्रह गरेको तर व्यापारीहरुले अत्यधिक फाइदा लिन नपाउने भएकाले खरिद गरि बिक्री गर्न नमानेको उनी बताउँछन्।

त्यसपछि विभागले काठमाडौं उपत्यकाका तीनवटै खुद्रा व्यापार संघसँग समन्वय गरेर बजारमा चिनी पठाउने तयारी गर्‍यो। संघले उद्योगीसँग एक हजार मेट्रिक टन चिनी खरिद गरी बजारमा पठाउन थालिसकेको छ। 

बुधबारमात्रै ४ ट्रक चिनी ल्याएर खुद्रा व्यापार संघले बिक्री थालेको छ। उक्त चिनी बिहीबार १० ट्रक उपत्यकामा आइपुग्ने चिलुवाल बताउँछन्। तर चिनी पर्याप्त हुँदा हुँदै बजारमा नपुग्नु व्यापारीहरुको कमजोरी रहेको बताए।

‘हिजोको एक ट्रक चिनी बिक्री भएन भन्ने मैले सुनेको छु। बजारमा चिनी अभाव नहुनु पर्ने हो। तर यो संघले खरिद गरेको चिनी उच्च गुणस्तरको भएकाले महंगो पर्ने र व्यापारीले फाइदा नराखी बिक्री गर्नुपर्ने भएकाले खुद्रा व्यापारीहरुले चिनी नकिनेको हुनसक्छ,’ चिलुवालले भने।

संघले ल्याएको चिनीको मूल्य, ढुवानी खर्च, बीमा, प्याकेजिङ र भाडा जोड्दा प्रतिकिलो १११ रुपैयाँ ८५ पैसा खर्च हुँदा खुद्रा व्यापारीलाई ११४ रुपैयाँ पर्ने र खुद्रा व्यापारीहरुले उपभोक्तालाई ११५ रुपैयाँमा बिक्री गर्नुपर्दा व्यापारीले चासो नराखेको हुनसक्ने उनले बताए।

खुद्रा व्यापार संघका अध्यक्ष नरेशबाबु शाहीले संघमा आबद्ध सदस्य व्यापारीहरुलाई मात्र चिनी दिएकाले बजारमा अभाव भएको बताए।

‘हामीले जो पायो त्यही व्यापारीलाई चिनी दिएका छैनौं। संघमा आबद्ध रहेका पदाधिकारीहरुलाई मात्र बिक्रीका लागि चिनी दिएका छौं। जो पायो त्यहीलाई दियो भने मौका छोप्छन् र चिनी लुकाएर बजारमा फेरि अभाव गराउन सक्छन्,’ उनले भने।

यस्तै संघले चिनी ल्याउँदा प्रतिकिलो १११ रुपैयाँ ८० पैसा पुगेको र लोडअनलोड खर्च जोडेर व्यापारीलाई प्रतिकिलो ११४ रुपैयाँमा बिक्री गर्ने र व्यापारीले १ रुपैयाँ मात्र नाफा राखेर बिक्री गर्ने गरी चिनी वितरण गरेको शाहीको भनाइ छ।

बुधबार संघले ल्याएको ४ ट्रकमध्ये एक ट्रकको ३८० बोरा चिनी बिक्री भएको उनले बताए। जसमध्ये कीर्तिपुरका पसलहरुले ६० बोरा, नक्साल क्षेत्रका पसलहरुले ६६ बोरा, क्षेत्रपाटीका पसलले ६० , बानेश्वरका पसलले ६० बोरालगायत लाजिम्पाट, स्वयम्भू क्षेत्रका पसलले चिनी खरिद गरी लगेको उनले जानकारी दिए।

बिहीबार पनि संघमा आबद्ध सदस्यहरुका पसलहरुले चिनी खरिद गरिरहेको उनले बताए। अब भने बजारमा चिनीको अभाव नहुने उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार, भदौ २८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आइतबार, भदौ २८, २०८३
कोरलामा आयातको चाप, ईभीको जाँचपास दैनिक तीन गुणाभन्दा बढी रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी कोरला नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्