काठमाडौं- शनिबार बिहान साेलुखुम्बुकाे लोबुचेमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७:१३ मा उडेको नाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर अतवतरणका क्रममा दुर्घटना भएको थियो।
हेलिकोप्टरमा पाइलट पिके सेढाइ मात्रै रहेको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।