काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतिसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।