• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतले अन्य देशका लागि चामल निर्यात फुकुवा गर्दै, नेपालले पत्र पठाएको डेढ महिना हुँदा पनि जवाफ आएन

64x64
कल्पना घिमिरे आइतबार, असोज १४, २०८०  २०:०३
1140x725

काठमाडौं– भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पनि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ। भारतले यूएईलाई सीमित परिमाणको चामल निर्यात गर्नेगरी प्रतिबन्ध फुकुवा गरेका भारतको विदेश व्यापार निर्देशनालयले सूचनामार्फत् जानकारी दिइएको छ।

विदेश व्यापार निर्देशनालयले यूएईलाई ७५ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको छ। राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत् उक्त परिमाणको चामल यूएईलाई निर्यात गरिने निर्देशनालयको सूचनामा उल्लेख छ।

गत भदौ १३ गते (अगष्ट ३०) भारतले भुटानलाई ७९ हजार, सिंगापुरलाई ५० हजार र मरिससलाई १४ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको थियो। त्यसपछि, सेनेगललाई ५ लाख टन, गाम्बियालाई ५ लाख टन, इन्डोनेसियालाई २ लाख टन, मालीलाई एक लाख टन र भुटानलाई ४९ हजार मेट्रिक टन टुटा चामल निर्यातको अनुमति भारतले दिइसकेको छ।

तर, नेपालले पत्राचार गरेरै चामल निर्यात प्रतिबन्ध फुकुवा गर्न माग गरे पनि अझै नेपाललाई निर्यात खुला गरेको छैन। विश्वमा हुने कूल चामल निर्यातको ४० प्रतिशत हिस्सा भारतले ओगटेको छ। तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन लागेको भन्दै मूल्यवृद्धि कम गर्न भारतले जुलाई २० (साउन ३) देखि गैरबासमती चामलको विश्वभर निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो।

भारतको यो निर्णयपछि विश्व बजारमा चामलको मूल्य आकाशियो। त्यसपछि विभिन्न देशले चामलको निर्यात खोल्न भारतलाई आग्रह गरिरहेका छन्। त्यसलगत्तै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत साउन २० मा भएको टेलिफोन वार्तामा पनि दाहालले नेपालको हकमा चामलमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

फेरि नेपालको परराष्ट्र मन्त्रालयले एक लाख मेट्रिक टन चामल, १० लाख मेट्रिक टन धान र ५० हजार मेट्रिक टन चिनी माग गर्दै भारतलाई पत्राचार गरेको थियो। सो पत्र साउन ३० गते नै पुगिसकेको नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

डेढ महिनासम्म आएन पत्रको जवाफ
डेढ महिना बितिसक्दा पनि उक्त पत्रको कुनै जवाफ नआएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए। ‘धान पुरानै कोटा भएकाले पत्रको जवाफ नआउँदै आयो, साउन र भदौमा गरी १० लाख मेट्रिक टन धान आइसकेको छ। तर चामल र चिनी निर्यात गर्ने नगर्नेबारे केही जवाफ पठाएको छैन,’ ठाकुरले भने,‘हामीलाई आवश्यक धान आइसकेको छ। त्यो धानबाट पर्याप्त चामल निकालेर उपयोग गर्न सकिन्छ। चामल निर्यातमा प्रतिबन्ध लगायो भनेर चामलको भाउ बढ्ने स्थिति आउँदैन।’

चामल निर्यातमा प्रतिबन्ध खुला किन नगरेको भन्नेबारे पनि आफूहरुलाई थाहा नभएको ठाकुरले बताए। धान आइसकेपछि चामल अभाव नहुने उनको भनाइ छ। चाडपर्वको बेला चिनीको अभाव भएकाले चिनी भने आवश्यक रहेको उनी बताउँछन्। ‘दसैं–तिहार र छठ जस्ता चाडपर्व आउँदै छन्। यो बेलामा ठूलो परिमाणमा चिनीको खपत हुन्छ। यहिबेलामा बजारमा चिनी अभाव देखिएको छ। यो समस्याको हल गर्न सरकारले प्रयास गरिरहेको छ,’ ठाकुरले भने।

चाडपर्वलाई लक्षित गरी सरकारले चिनी आयात गर्न पहल गरिरहेको उनको भनाइ छ। भारतले विभिन्न प्रदेशमा हुँदै गरेको चुनाव र आगामी मे–जुनमा हुने लोकसभा चुनावलाई लक्षित गर्दै खाद्यान्नको मूल्यवृद्धि हुन नदिने बहानामा पटकपटक निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। गत जुन महिनादेखि गहुँको निर्यातमा भारतले रोक लगाएको थियो। गत जुलाईमा गैरबासमती चामलको निर्यातमा रोक लगाएको थियो। 

फेरि प्रतिटन एक लाख रुपैयाँ मूल्यभन्दा कम मूल्यको बासमती चामलको निर्यातमा रोक लगायो। त्यस्तै, उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाइएको छ। यता नेपाली बजारमा यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। भारतले गैरबासमती चामल निर्यातमा रोक लगायो भन्ने सूचना पाउनेबित्तिकै नेपालमा व्यापारीले मूल्य बढाएका थिए। 

त्यसपछि सरकारले मूल्य नियन्त्रण गर्न बजार अनुगमन गरी मूल्य वृद्धि गर्ने व्यापारीलाई कारबाही गरिरहेको थियो। तर, बजारमा चामलको मूल्य घट्न सकेको छैन। भारतले गैरबासमती चामल निर्यातमा रोक लगाएदेखि बढेको चामलको मूल्य अहिलेसम्म पनि उत्तिकै रहेको उपभोक्ताको गुनासो रहेको छ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्