• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डिभिजन वन पहलमानपुरबाटै वन फँडानी, संरक्षक भन्छन–‘म असुरक्षित भएँ’

64x64
शेरबहादुर ऐर शुक्रबार, असोज १२, २०८०  २०:३१
1140x725

धनगढी-  डिभिजन वन कार्यालयको दायित्व नै हो साना तथा ठूला रुखहरुको विनास हुन नदिने तथा संरक्षण गर्ने। तर, कैलालीमा डिभिजन वन कार्यालयबाटै रुखहरु काटिएका छन्।

सामुदायिक वन अतिक्रमण भएको भन्दै व्यक्तिले रोपेका नर्सरीका बोटबिरुवाहरु डिभिजन वन कार्यालय पहलमानपुरले काटेको हो।  कैलालीको भजनी नगरपालिका वडा नम्बर ९ अम्बैयाका जितबहादुर बडेलाले नर्सरीभित्र विभिन्न जातका बोटविरुवाहरु रोपेका थिए। वर्षौँदेखि उनले संरक्षण गरेका बोट बिरुवमा वन कार्यालयले मेसिन चलाएर काटेको उनले बताएका छन् ।

‘मैले नर्सरीभित्र साल, सिसम, अमला, कागती, आँप लगायत एक हजार बोटविरुवाको संरक्षण गर्दै आएको थिएँ। सोही नर्सरीभित्र डाले घाँस पनि रोपेको थिएँ,’ उनले भने –‘तर, गएकाे बिहीबार डिभिजन वन कार्यालयको टोलीले वन अतिक्रमण गरेको भन्दै ठूला रुखहरुमा मेसिन चलाएर काटेको छ।’ उनले वन नियम अनुसार कसैले पनि रुख अनुमति बिना काट्न नपाइने व्यवस्था हुँदा समेत वन कार्यालयले जानकारी नगराइ रुख काटेको बताए। 

उनले भने, ‘वन अतिक्रमण गरेर नर्सरी निर्माण भएको भए वन कार्यालयले सरसल्लाह गर्नुपर्ने थियो। मैले नर्सरीभित्र कुनै भौतिक संरचना निर्माण पनि गरेको छैन। तारजाली लगाएर नर्सरी संरक्षण गर्दै आएको थिएँ। संरक्षित रुख त्यसरी काटिनु उपयूक्त होइन।’

डिभिजन वन कार्यालयले दिउँसो त्यहाँ रहेका फलफूलका विरुवा मेसिनबाट काटेको थियो भने राति साल र सिसमका बोट काटेको थियो। डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत नितेस भट्टराईको नेतृत्वमा वन रक्षकहरुले त्यहाँ रहेका झण्डै एक हजार रुख कटान गरेको उनको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

नर्सरी र सोही क्षेत्रमा रहेको सयपुरी सामुदायिक वनबीच जग्गासम्बन्धी विवाद रहेको थियो। जितबहादुरले अढाई विघामा नर्सरी निर्माण गरेका थिए। उनले भने, ‘सामुदायिक वनले मैले बनाएको नर्सरीको केही भाग सामुदायिक वनलाई दिन भनेको थियो। मैले सहमति पनि जनाइसकेको थिएँ। सामुदायिक वनलाई आधा जग्गा दिने सहमति भएको हो।’

वनका सल्लाहकार दानबहादुर चौधरीले डिभिजन वन कार्यालयले दादागिरी शैलीमा जथाभावीबी बोटविरुवा काटेको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले नर्सरीमा रहेको जग्गाको केही क्षेत्र सामुदायिक वनलाई दिन सरसल्लाह गरेका थियौँ। सोही अनुसार प्रक्रिया अघि बढेको थियो। हामीलाई डिभिजन वन कार्यालयले नर्सरी नहटाए सामुदायिक वनभित्रै ताला लगाउने धम्की दिएको थियो । त्यसपछि हामीले केही प्रतिक्रिया दिन सकेका छैनौँ।’

उनले सामुदायिक वनकै नेतृत्वमा रुख फँडानी भएको र त्यसमा स्थानीय कसैको संलग्नता नरहेको बताए। उनले भने, ‘तीन वटा गाडीमा वन रक्षकहरु आए। नर्सरीभित्र मेसिन चलाएर रुख कटान गरे।’ उनले बोटबिरुवा नष्ट गर्दा स्वभाविक रुपमा पर्यावरणमा असर पर्ने बताए।

डिभिजन वन कार्यालयका वन अधिकृत भट्टराईले नर्सरीलाई सामुदायिक वन बनाउन रुखहरु कटान गरेको बताए। उनले भने, ‘साल, सिसमका रुख हामीले फँडान गरेका होइनौँ। अतिक्रमण हटाइ सामुदायिक वनभित्र ल्याउन केही फलफूलका रुख काटिएको हो। हामीले त्यहाँ साल रोप्न भनेका छौँ।’ जितबहादुरले सामुदायिक वनका अध्यक्षले तारजाली हटाएर सामुदायिक वनभित्र ल्याउन खोज्दा ज्यान मार्ने धम्की दिएकाले डिभिजन वनले हष्तक्षेप गरेको उनकाे भनाइ छ।

उनले भने, ‘सालको वन बनाउन अतिक्रमण हटाएका हौं । वनलाई त वन नै बनाउनुपर्यो।’

नर्सरीका जितबहादुरले भने, ‘डिभिजन वनका बेथिति र बोटविरुवाको संरक्षणबारे आवाज उठाउँदा अहिले डिभिजन वन कार्यालयले आफ्नै ठाउँमा कदम राख्न नसक्ने बनाएको छ। राति रुखहरु आफैँ कटान गरेर अहिले मैले सालका रुख काट्यो भन्दै झूटा मुद्दा प्रहरीमा दायर भएको छ। नर्सरीनजिकै प्रहरी चौकी छ तर, त्यति ठुलो आवाज आउने गरी नर्सरीभित्र मेसिन चल्दासमेत प्रहरीले जानकारी नभएको प्रतिक्रिया दिइरहेको छ।’

उनले आफू असुरक्षित भएकाे भन्दै धनगढीमा आएर पत्रकार सम्मेलन गरेर सो घटनाबारे बताएका हुन्। आफ्नो सुरक्षा माग गर्नुपर्ने स्थिति डिभिजन वन कार्यालयले निम्त्याएको उनकाे भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना घाइते भएका छन्। एक जना बेपत्ता भएका छन्। पहिरोले दुई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्