काठमाडौं- नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ। अध्यक्षका लागि दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्। अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ।
उम्मेदवारी दिएका तीन जनाले बिहीबार साँझसम्म आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन्।
उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन्।
उम्मेदवारहरुको सूची
![one1695955819.jpg](https://nepallive.net/uploads/posts/one1695955819.jpg)
![two1695955818.jpg](https://nepallive.net/uploads/posts/two1695955818.jpg)
![three1695955817.jpg](https://nepallive.net/uploads/posts/three1695955817.jpg)
![four1695955817.jpg](https://nepallive.net/uploads/posts/four1695955817.jpg)
![five1695955816.jpg](https://nepallive.net/uploads/posts/five1695955816.jpg)
![six1695955815.jpg](https://nepallive.net/uploads/posts/six1695955815.jpg)
![seven1695955815.jpg](https://nepallive.net/uploads/posts/seven1695955815.jpg)
![eight1695955814.jpg](https://nepallive.net/uploads/posts/eight1695955814.jpg)
![nine1695955814.jpg](https://nepallive.net/uploads/posts/nine1695955814.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।