• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बैतडीमा पनि सरकारी जग्गा हिनामिना, सडक भनेर छुट्याइएको जग्गा व्यक्तिको नाममा

64x64
ललित बोहरा सोमबार, भदौ २५, २०८०  १४:१७
1140x725

बैतडी– केन्द्र सरकारले देशभर निर्माण गर्ने भनेका १० वटा नमूना शहरमध्ये बैतडीको पाटन पनि एक हो। नमूना शहर निर्माणको तयारी थालिँदा एउटा पुरानो तथ्य बाहिरिएको छ। पाटनमा सरकारी जग्गा नै व्यक्तिका नाममा कायम भएको ‘हिनामिना’को तथ्य बाहिरिएको छ। 

पाटन नगर विकास समितिले व्यवस्थापनको जिम्मा पाएका सरकारी जग्गामध्ये केही जग्गा व्यक्तिको रहेको पाइएको हो। सडक क्षेत्र भनेर छुट्याइएको जग्गा समेत व्यक्तिको नाममा रहेको पाइएको छ। 

पाटन बजारको शाखा सडकका लागि छुट्याइएको १७१७ नम्बरको कित्ताको जग्गा स्थानीय व्यवसायी गणेश भट्टको नाममा रहेको पाइएको छ। पाटन नगरपालिका–६ मा पर्ने सडक पक्की (प्लास्टर) गर्ने पक्रिया अगाडि बढाउन खोज्दा सडक क्षेत्र भनिएको जग्गा व्यक्तिको नाममा रहेको खुलेको हो। 

मालपोत कार्यालय बैतडीको रेकर्डअनुसार उक्त जग्गा स्थानीय व्यवसायी भट्टले २०५३ माघ १४ गते नन्द भट्टबाट नामसारी गरेर लिएको देखिएको छ। मालपोतको विवरणअनुसार २०४७ साल अगाडि नै स्थानीय नन्द भट्टले ३१३ नम्बरको कित्ता आफ्नो नाममा गरेका थिए। त्यही समयमा १७१७ कित्ता नम्बर बनाएर नामसरी गरेको देखिएको छ। सँगै रहेको १७१८ नम्बर कित्तामा सडक निमार्ण भएको छ। उक्त जग्गा भने नगर विकास समितिकै नाममा रहेको छ। 

मालपोत कार्यालयबाट पाटन नगरपालिकालाई प्राप्त नक्सामा १७१७ नम्बर कित्ता व्यक्तिको नाममा देखिएको नगरपालिका अमिन जनक चन्दले बताए। उनले भने, ‘सडक हुनुपर्ने जमिन घडेरी भनेर नक्सामा कायम रहेको देखियो। कसरी यस्तो भयो भनेर खोजी भइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ सालमा निर्वाचित नगर प्रमुख तथा नगरविकास समिति अध्यक्ष केशब बहादुर चन्दले ५ वर्षमा केही सामाजीक संस्थाहरुलाई भोकचलनका लागि जग्गा दिने निर्णय गरेका छन्। त्यसबाहेक उनले जग्गासम्बन्धी कुनै निर्णय गरेका छैनन्। अहिले नगर विकास समितिका अध्यक्ष तथा पाटन नगरपालिका प्रमुख रहेका गौरीसिंह रावलले पनि जग्गाको भोकचलनसम्बन्धी केही निर्णय गरेको देखिँदैन। 

देशका धेरै ठाउँमा नगर विकास समितिका अध्यक्ष र पदाधिकारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिलाई बिक्री गरिएको घटना यसअघि पनि सार्वजनिक हुँदै आएका छन्। पाटनमा पनि त्यसरी नै नगर विकास समितिका अध्यक्ष र पदाधिकारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा गएको हुनसक्ने स्थानीय जनप्रतिनिधिको आशंका छ। 

पाटन नगर विकास समितिका अध्यक्ष समेत रहेका पाटन नगर प्रमुख रावलले नगर विकास समितिका सदस्य जगविर विष्टलाई कागजात संकलन तथा छलफलको जिम्मेवारी तोकेका छन्। 

नगर विकास समितिका अध्यक्ष विष्टले अहिले मालपोत र नापी कार्यालयका ढड्डाहरु हेरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काम कसरी भयो भनेर अध्ययन भइरहेको बताए। 

पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्र बिष्ट २०४५ सालपछि मात्रै सरकारी जग्गा व्यक्तिको नाममा गएको देखिएको बताउँछन्।  ‘कसरी व्यक्तिको नाममा गयो थाहा छैन। तर, २०४५ सालपछि भएको देखिन्छ, खोजी जारी छ,’ उनले भने, ‘हाम्रो वडाको बिषय भएकाले मैले यो सडकको बिषयमा छलफल गरी निकास निकाल्ने प्रयास गरेका छु।’

नमूना शहर निर्माणको कामअन्तर्गत अहिले नयाँ शहर कार्यालय पाटनले बजार क्षेत्रका सहायक सडकहरु पक्की बनाउने काम गरिरहेको छ। व्यक्तिका नाममा गएको सरकारी जग्गामा अहिले सडक बन्नुपर्ने हो। तर, त्यहाँ घरधनीले घर बनाउन थालेका छन्। 

दुईतिरबाट सडक जोडिनुपर्नेमा अहिले सडकको बीचमा घर निर्माण भइरहेको हो। जसकारण अहिले सडक निर्माणको काम समेत ठप्प छ।  
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८... आइतबार, असोज ४, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउन मन्त्री खनाल... आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको शरीरमा लागेको गोली आइतबार बिहान श... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
पूर्वमन्त्री कार्की कांग्रेसको वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्