• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

लम्पी स्किन प्रभावित किसानलाई प्रतिपशु ५ देखि २० हजारसम्म राहत प्रस्ताव

64x64
कल्पना घिमिरे शुक्रबार, भदौ २२, २०८०  १२:५९
1140x725

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति बेहोरोका किसानलाई राहत दिने मापदण्ड तय गरेको छ। सो मापदण्डअनुसार प्रभावित किसानले मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत पाउनेछन्। 

कृषि तथा पशुपंषी विकास मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिइन्। 

‘सरकार किसानलाई राहत दिने तयारीमा छ। राहत वितरणका लागि केही प्रक्रियागत ढिलाइ भएको छ। अर्थ मन्त्रालय र गृह मन्त्रालयबाट स्वीकृती पाएपछि मन्त्रिपरिषद‌्‌मा पेस हुने र मन्त्रिपरिषद्‌ले स्वीकृत गरेपछि किसानले राहत पाउनेछन्,’ उनले भनिन्।

मापदण्ड निर्माणकर्ता कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले किसानलाई विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी ३ चरण प्रस्ताव गरिएको बताए।

तिवारीका अनुसार लम्पी स्किनबाट पशु मरेका किसानलाई ३ शीर्षकमा राहत वितरण हुने छ। उन्नत जातका वयस्क भैँसी र गाई मरेको भए किसानलाई प्रतिपशु २० हजार रुपैयाँ दिइने मापदण्ड बनाइएको छ। यस्तै, स्थानीय जातको ठूला गाई, भैँसी, गोरु र राँगा मरेका किसानले प्रतिपशु १५ हजार पाउनेछन्। बाच्छा/बाच्छी मरेका किसानलाई प्रतिपशु ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको तिवारीले जानकारी दिए। 

मन्त्रालयको तथ्याङ्कअनुसार लम्पी महामारीका कारण भदौ दोस्रो सातासम्म देशभर ५२ हजार ५४८ पशु मरेका छन्। तर अहिलेको तथ्याङ्कमा कति वयस्क, कति रैथाने र कति बाच्छा/बाच्छी मरेको हो भन्ने विवरण नहुँदा फेरि विवरण संकलन गर्नु पर्ने तिवारीको भनाइ छ।

मापदण्ड कसरी लागू हुन्छ?
राहतमा ठूलो आर्थिक दायित्व सिर्जना हुने भएकाले भदौ १२ गते मापदण्डको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको तिवारी बताउँछन्। यस्तै, गृह मन्त्रालयमार्फत् क्षतिको विरवण संकलन र राहत वितरण हुने भएकाले गृहमा पनि सहमति माग गर्दै पत्राचार गरेको उनले बताए।

ती दुवै निकायबाट सहमति प्राप्त भएपछि मापदण्ड स्वीकृतिका लागि मन्त्रिपरषद्‌मा पेस गर्नुपर्ने छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको मापदण्ड प्राप्त भएपछि मात्रै लम्पी स्किनको क्षतिको विवरण संकलन सुरु हुने सहसचिव तिवारीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘पहिला त वडा कार्यलयबाट विवरण संकलन हुनेछ। त्यसको लागि क्षति भोगेका किसानले निवेदनको ढाँचाअनुसार वडा कार्यलयमा निवेदन दिनुपर्ने छ,’ तिवारीले भने।

किसानले आफ्नो नागरिकताको प्रतिलिपि, कति पशु मरेका छन्, कुन पशु मरेको छ त्यसको संख्या, आफ्नो बैंक खाताको विवरण, वडाअध्यक्षको सिफारिस सहित पेस गर्नुपर्ने तिवारीको भनाइ छ। उक्त सिफारिस वडाले आफ्नो पालिकामा पठाउनु पर्नेछ। पालिकाले फेरि सूचना जारी गरेर छुटेका किसान भए दाबी गर्न आह्वान गर्नेछ। छुट्यो भन्ने गुनासो नआओस् भन्नका लागि फाइनल अध्ययन गरिने तिवारी बताउँछन्। त्यसपछि पालिकाले अन्तिम सूची तयार गर्नेछ। 

‘यो मापदण्ड विपत् व्यवस्थापन ऐनलाई टेकेर बनाउन खोजिएको छ। विपत् व्यवस्थापन स्थानीय तहको समितिमा छलफल हुन्छ। त्यसले अनुमोदन गरेर जिल्ला विपत् व्यवस्थापन समितीमा पेस गर्छ,’ तिवारीले भने। त्यसपछि जिल्ला व्यवस्थापन समितिले कुन किसानका कति पशु क्षति भए भन्ने विवरणमा छलफल गर्ने र आकलन गर्नेछ। त्यो आकलन भइसकेपछि विवरण मन्त्रालयमा पठाउनुपर्ने छ।

‘क्षतिको रकम विपत् व्यवस्थापन कोषबाट लिने गरी प्रावधान राखिएको छ। विपत् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयमा माग्ने गरी व्यवस्था गरिएको छ,’ तिवारीले भने। 

Xtrem

Xtrem

त्यसरी सबै जिल्लाबाट आएको विवरण एकीकृत गरेपछि मात्रै किसानलाई क्षतिपूर्ति दिन आवश्यक रकमको टुंगो लाग्नेछ। आवश्यक रकमबारे यकिन भएपछि अर्थ मन्त्रालयबाट मागेर विपत् व्यवस्थापन कोषमा आउने छ। अन्तिममा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयले किसानको खातामा जाने गरी राहत पठाउने परिकल्पना गरिएको तिवारीको भनाइ छ।

तर लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ती कुनै पनि बिमा कम्पनीले गरिसकेको भए सरकारले दिने राहत किसानले पाउने छैनन्।

‘बिमा कम्पनीले बिमाबापत्‌को रकम दिइसकेको भए दोहोरो नहोस भन्ने मान्यता छ। जहाँबाट दिइए पनि बराबर रकम हुनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहले दिए पनि, केन्द्रले दिए पनि रकम घटबढ नगरी बराबर दिइने व्यवस्था छ,’ तिवारीले भने।

राहतका लागि कति रकम छुट्याउनु पर्ला ?
पशु सेवा विभागको तथ्याङ्कअनुसार अहिलेसम्म लम्पी स्किनका कारण ५२ हजार ५४८ पशुको मृत्यु भएको छ। तर कुन पशु, कतिको संख्यामा मरेका हुन् भन्ने विवरण भने छुट्याउन बाँकी रहेकाले कति रकम चाहिन्छ भन्ने अनुमान हुन नसकेको तिवारीको भनाइ छ।

‘यो अहिलेको सरकारी तथ्याङ्क सही नहुन पनि सक्छ। कतिले सही सूचना प्राप्त भएको नहुन सक्छ। मापदण्ड स्वीकृति भएपछि लिइने विवरणअनुसार के कति रकम आवश्यक पर्छ भन्ने यकिन हुन्छ,’ तिवारीले भने, ‘त्यो विवरणमा पीडित किसानको प्रमाणपत्रको प्रतिलिपिसहित वडाको सिफारिस हुनुपर्ने भएकाले सही तथ्याङ्क आउँछ। त्यसपछि मात्रै यति रकम आवश्यक पर्ने भन्ने थाहा हुन्छ।’

अहिलेको तथ्याङ्कअनुसार देशभर १५ लाख १९ हजार ७७९ पशुलाई संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १३ लाख ९३ हजार ५९५ पशु रोगबाट निको भएका छन् भने ७३ हजार ६३६ पशु अझै संक्रमित छन्।

नेपाल पशु चिकित्सा परिषद्का अनुसार एउटा पशु संक्रमित हुँदा ४९ हजार १३५ रुपैयाँ क्षति पुग्ने देखिएको छ। जसअनुसार लम्पी स्किनबाट पशु क्षेत्रमा न्यूनतम् ५५ अर्ब बढी क्षति पुगेको अनुमान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्